फेसबुक फ्रेण्ड

डा. गोबिन्दसिंह रावत, टोरन्टो, क्यानाडा ​प्रधानजी बेञ्चमा मौन बसी रहेका थिए । उनको चारैतिर आफन्त र मित्रहरु उभिएका थिए । तर भाउजु (श्रीमती प्रधान) भने निरन्तर रोई रहनु भएको थियो । उनलाई ढाडस दिने काम पनि मित्र आफन्तबाट भई रहेको थियो । तर आमाको मन कसरी शान्त रहन सक्छ र ! इञ्जिरियरिङ्ग पढी रहेको एकमात्र […]

Continue Reading

अमेरिकी सेना र नेपाली सेनावीच विष्फोटक पदार्थहरू निष्कृय पार्ने विज्ञता आदान-प्रदान

विश्वपरिक्रमा डेस्क २५ सेप्टेम्वर, वाशिंटन डिसी अमेरिकी दूतावासको आधिकारिक फेसवुकमा जनाए अनुसार अमेरिकी सेना प्यासिफिकको काउन्टर IED फ्युजन सेन्टरको सहयोगमा अमेरिकी विज्ञहरूको एक टोलीले नेपाली सेनाका सहकर्मीहरूसँग विष्फोटक पदार्थहरू निष्कृय पार्ने सम्बन्धी प्रकृया र उत्तमप्रविधीहरूका बारेमा विज्ञता आदान-प्रदान कार्यक्रम सम्पन्न भयो । चार दिने उक्त कार्यक्रममा एकअर्काको अनुभवबाट विभिन्न विषयहरू सिक्नुका साथै दुई देशबिचको निरन्तरको […]

Continue Reading

आफ्नो मान्छे

ठाकुर बेलवासे, काठमाडौं तिमी चाहे रुमालले पुछ आँसु चाहे पानीले पखाल म तिम्रो आँसुको रंग परैबाट चिन्दछु कारण तिम्रो रोदनमा मेरो क्रन्दन लुकेको छ तिमी चाहे फूलैफूलले अनुहार रंंगाउ चाहे ओठमा हाँसोको नदी उमार म तिम्रो मनको वेग परैबाट जान्दछु कारण तिम्रो ओठमा मेरो हाँसो लुकेको छ तिम्रो मनमा मेरो संसार झुमेको छ दु:खको बेला […]

Continue Reading

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्र मन्त्री डा. नारायण खड्का न्यूयोर्कमा

विश्वपरिक्रमा डेस्क २४ सेप्टेम्वर, वाशिंटन डिसी नव नियु्क्त परराष्ट्र मन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्र संघको ७६औं महासभामा भाग लिन न्यूयोर्क आइपुगेका छन् । परराष्ट्र मन्त्री खड्कालाई न्यूयोर्कस्थित जोन एफ केनेडी अन्तरराष्ट्रिय विमानस्थलमा संयुक्त राष्ट्र संघका स्थायी प्रतिनिधि अमृत वहादुर राई तथा न्यूयोर्कस्थित महावाणिज्यदूत विष्णु गौतमले स्वागत गरेका थिए । साथै न्यूयोर्कस्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरु […]

Continue Reading

दुई छोटा कविता

किशन पौडेल, हेटौंडा, नेपाल १, भोक जब – खाली पेट टम्म भरिन्छ एउटा भोक जागेर आउँछ कहिल्यै तृप्त नहुने भोक ! भोका पेटहरू त्यति खतरनाक हुँदैनन् टम्म पेट भरिएका भोका मान्छेहरूदेखि होसियार ! °° २, रङ्ग विरूप अनुहारमा कृत्रिम रङ्गहरू पोतेर रूप बदल्छ मान्छे जब- बिस्तारै पखालिँदै जान्छ अनुहारबाट कृत्रिम रङ्गहरू कुरूप देखिन्छ मान्छे ! […]

Continue Reading

पहिलो लघुकथा सङ्ग्रह ‘झिल्का’ ५ दशकपछि पुनःमुद्रण

विश्वपरिक्रमा डेस्क २४ सेप्टेम्वर, वाशिंटन डिसी साहित्यकार पूर्णप्रसाद ब्राह्मणद्वारा लिखित नेपाली भाषाको पहिलो लघुकथासंग्रह ‘झिल्का’को पुनः प्रकाशन गरिएको छ । पहिलो संस्करण विसं २००७ सालमा प्रकाशित ‘झिल्का’को तेस्रो संस्करणसम्म रत्न पुस्तक भण्डारले सालमा प्रकाशित गरेको थियो । काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार अशेष मल्ल, प्राडा लक्ष्मणप्रसाद गौतमसँगै विधान आचार्य, लता केसी, हरिप्रसाद भण्डारी, निशा केसी, विदुर […]

Continue Reading

सपनाको बजार

रजनी श्रेष्ठ, भर्जिनिया, अमेरिका म हिंड्दैछु सपना बोकेर घामको तापले रोकेन बर्षादको पानीले छेकेन सपनाको सम्मोहनमा ढुङ्गाको ठेसले छेकेन मेरो दृढ साहस कहिलै रोकिएन निरन्तर अविरल यात्रामा आफुलाई भुलिरहें मदहोस भएर सुन्दर भविश्यको प्रतीक्षामा समयसँग बग्दै गएँ अज्ञात शक्तिले जगाईरह्यो अबस्मरणिय मिठो कल्पना उन्माद बोकेर हिंडिरहें सायद मेरो रोजाईको अन्तर आभासमा सोचेको जस्तो पाएकै छैन […]

Continue Reading

Betrayal

Arjun Ghimire, Lisbon, Portugal Who works for the dream demonstrated? Is it a fire like in open air? Or explosion of water bobbles in maar? Is it like a swash and backwash – deposit and withdraw? Or a political flaw? Is it a duplicate perfume? Or like an alcoholic balm? May be it is just […]

Continue Reading

अनेसास कविता महोत्सवमा जापानका शरद पोखरेलको “एउटा चराको सूसाइड नोट” प्रथम

विश्वपरिक्रमा डेस्क २३ सेप्टेम्वर, वाशिंटन डिसी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले राष्ट्रकवि माधव घिमिरेको १०३ औँ जन्मजयन्तीको अवसर पारेर आयोजना गरेको ‘अनेसासकविता प्रतियोगीतामा जापानका शरद पोखरेलको कविता ‘एउटा चराको सूसाइड नोट’ प्रथम भएको छ ।नेपालका कवि शुभचन्द्र राईकोकविता द्वितीय भएको छ भने अफ्रिकाका कवि गणेश खड्का , अमेरिकाका कवि केशवराज ज्ञवाली र नेपालका कवि वन्दना भट्टराईकाकविता […]

Continue Reading

समानताको सँघार

रबिन्द्र भक्त श्रेष्ठ, भर्जिनिया जीवन जीवन बिच घाम र छायाँ जस्तै अँध्यारो र उज्यालोको दोसाँधमा जन्मिदिन्छ अबोध बालक उही रातै रगतले भिजेर छूत र अछूत बिचको मध्यस्थता रक्ताम्य साँझ भिजेको दिन र रातको दोसाँधमा धर्म, जात र संस्कृति तुषारापातको चिस्यानमा भुईंचालो गएको बेला अचानक आगो ओकल्छ उसैबेला पहाड बिस्फोट हुन्छ बग्न सुरु गर्छ आगोका लप्काहरु […]

Continue Reading