हाईटी भूकम्पमा मृतकको सङ्ख्या ७०० नाघ्यो
विश्वपरिक्रमा डेस्क १५ अगस्त, वाशिंटन डिसी गत शनिवार विहान हाइटीमा गएको शक्तिशाली भूकम्पमा ज्यान जानेहरुको सङ्ख्या ७०० नाघेको छ र जिवितको उध्दारको काम निरन्तर भइरहेको छ । भूकम्पको केन्द्रविन्दु सेन्ट लुइस द सुदबाट १२ किलोमिटर टाढा रहेको सो भूकम्पका कारण हाइटीमा ठूलो समस्या भएको छ । लेस कायसमा अवस्थित एङ्ग्लियन चर्चकी प्रमुख अर्दाकोन अविदा लोजामाले […]
Continue Reading