सिक्किममा पदमसिंह सुब्बा ‘अपतन’-को जन्मजयन्ती सम्पन्न

विश्वपरिक्रमा डेस्क १२ सेप्टेम्वर, वाशिंटन डिसी अपतन साहित्य मण्डलीका एक व्यक्तित्व पदमसिंह सुब्बा ‘अपतन’-को जन्म जयन्तीको उपलक्ष्यमा सिक्किम अकादमी, गान्तोक, सिक्किमद्वारा सर टाशी नामग्याल वरिष्ठ माध्यमिक विद्यालयको भवनमा ११ सेप्टेम्वरका दिन आयोजना “पदमसिंह सुब्बा ‘अपतन’ व्याख्यानमाला” कार्यक्रम आयोजना गरियो । सो व्याख्यानमालाको विषय थियो “नेपाली भाषामा मौलिक शब्द र व्याकरणको किनारीकरण” व्याख्याता थिए रुद्र पौड्याल र व्याख्यानमालाका टिप्पणीकार थिए प्रा बलाराम पाण्डे । सो कार्यक्रममा पदमसिंहका  जेठो छोरा जगतसिंह तथा बुहारी, कान्छो छोरा, छोरी, पत्रकारहरू र विद्यार्थीहरू उपस्थित रहेका थिए ।कार्यक्रम सामाजिक दूरी तथा सरकारद्वारा जारी गरिएको कोभिड १९ को हरेक नियमावलीलाई पूर्णतः पालन गरी सम्पन्न गरिएकोथियो। सिक्किम विश्वविद्यालयकी प्रोफेसर कविता लामाको प्रमुख आतिथ्य तथा पद्मश्री सानु लामाको अध्यक्षतामा सो कार्सयक्म्परम सम्न्नपन्न भएको थियो ।

Continue Reading

अमेरिकाका तीन राज्यहरु भर्मण्ट, कनेक्टिकट र मासाचुसेटसका २ तिहाई जनताले पूर्ण खोप लगाए

विश्वपरिक्रमा डेस्क १२ सेप्टेम्वर, वाशिंटन डिसी अमेरिकाका तीन राज्यहरु भर्मण्ट, कनेक्टिकट र मासाचुसेटसका २ तिहाई जनताले पूर्ण खोप लगाएका छन् । अमेरिकाको औषधी नियामक निकाय सेन्टर फर डिजिज कन्ट्रोल अर्थात् सिडिसीले उक्त कुरा जनाएको हो । सिडिसीका अनुसार २६ राज्यका आधा जनसङ्ख्याले पूर्ण खोप लगाएका छन् । पूर्ण खोप लगाउने अमेरिकीहरु १७ करोड ८६ लाख […]

Continue Reading

टिपिएसको म्याद ३१ डिसेम्वर २०२२ सम्म स्वत: नविकरण भयो

डिएचएसले एल साल्भाडोर, हैटी, होण्डुरस, निकारागुा, सुडानसहित नेपालका टिपिएस वाहकको म्याद ३१ डिसेम्वर २०२२ सम्मका लागि स्वत नविकरण भएको घोषणा गरेको छ   विश्वपरिक्रमा डेस्क ११ सेप्टेम्वर, वाशिंटन डिसी अमेरिकाको गृह सुरक्षा मन्त्रालय डिएचएसले एल साल्भाडोर, हैटी, होण्डुरस, निकारागुा, सुडानसहित नेपालका टिपिएस वाहकको म्याद ३१ डिसेम्वर २०२२ सम्मका लागि स्वत नविकरण भएको घोषणा गरेको छ […]

Continue Reading

नेपा गुठीका थकाली मदन ताम्राकारको निधन

विश्वपरिक्रमा डेस्क ११ सेप्टेम्वर, वाशिंटन डिसी अमेरिकाको पुरानो गुठी “नेपा गुठी”का थकाली मदन ताम्राकारको ८४ वर्षको उमेरमा १० सेप्टेम्वर साँझ आफ्नै निवासमा निधन भएको छ । सन् १९८९ मा अमेरिका आएका उनी सोही वर्षदेखि सन् १९८५ मा स्थापित नेपा गुठीमा संलग्न हुँदै आएका थिए र हाल थकाली अर्थात् गुठीको सर्वेसर्वा वा अध्यक्षको रुपमा संलग्न हुँदै […]

Continue Reading

नेपाली मूलका कर्टिस वाटर्सको गीत “स्टनिन” विश्वव्यापि रुपमा एक अरवपल्ट प्रवाहित

विश्वपरिक्रमा डेस्क ११ सेप्टेम्बर, वाशिंटन डिसी नेपाली मूलका अभि वस्ताकोटी अर्थात् कर्टिस वाटर्सको लोकप्रिय गीत स्टनिनविश्वव्यापि रुपमा एक अरवपल्ट प्रवाहित भएकोले उनलाई सो को सर्टिफिकेट प्राप्त भएको छ । यस गीतले उनलाई विश्वव्यापि ख्याति दिलाएको छ भने उनले प्रसस्त पुरस्कारहरु समेत हात पारेका छन् । अमेरिकाको विख्यात संगीत पत्रिकाले यो गीतलाई आजको शिखरमा पुगेको हिट […]

Continue Reading

कोलोराडोका गभर्नरसँग नेपाली राजदूत खतिवडाको शिष्टाचार भेट

विश्वपरिक्रमा डेस्क १० सेप्टेम्वर, वाशिंटन डिसी अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले कोलोराडोका गभर्नर जारेड पोलिससँग शिष्टाचार भेट गरेका छन् । सो भेटका अवसरमा राजदूत खतिवडाले गभर्नरसँग आपसी हितको विषयमा कुराकानी गरेका थिए जसमा संसदको ककस अर्थात् अमेरिकी साँसदहरुको नेपाल सरोकार समूहलाई व्युँताउने, नेपालको विकासका लागि आर्थिक सहयोग, कोलोराडोका नेपाली समूदायको हितको विषयमा तथा […]

Continue Reading

संयुक्त राज्य अमेरिकाको पहिलो भ्रमण : घुम्दैफिर्दै रुम्जाटार

प्राडा तीर्थप्रसाद मिश्र, काठमाडौं देशविदेशका नयाँ ठाउँमा भ्रमण गर्ने चाहना कसलाई हुँदैन र ! विभिन्न मुलुक भ्रमण गरेर आएका अरुसित भेटघाट हुँदा उनीहरुको मुखबाट विदेशको वर्णन सुन्दा कौतूहलता लाग्नु स्वभाविकै हो । म धनकुटामा स्कूल कलेज पढ्दाताका विदेश गएर आएकाले आफ्नो अनुभव, घुमेको ठाउँको संस्कृति तथा उन्नति आदि विषयमा व्याख्यान दिने चलन थियो । अमुक […]

Continue Reading

पुरातत्व बिभागद्वारा महाकवि देवकोटाको घर पुननिर्माणको विषयमा विज्ञसँग परामर्स

विश्वपरिक्रमा डेस्क १० सेप्टेम्वेर, वाशिंटन डिसी महाकवि देवकोटाको घर भत्काएर त्यसै स्थानमा सङ्ग्रहालय बनाउने नेपाल प्रज्ञा प्रतिष्ठानको योजना अनुसार घर भत्काउँदा व्यापक रुपमा विरोध भयो र पक्ष विपक्षमा वहस चल्यो। एकेडेमीको तर्फवाट “मर्मत हुनै नसक्ने अवस्था भएर ईन्जीनियरहरुको परामर्समा भत्काइएको” स्पष्टिकरण दिइएको थियो । यसै वीच सो सम्बन्धमा सर्वोच्चमा मुद्दा पर्यो र भत्काउने काम र […]

Continue Reading

नेपालमा एमसिसीको रडाको

विश्वपरिक्रमा डेस्क १० सेप्टेम्वर, वाशिंटन डिसी अमेरिकाले नेपाललाई उपलब्ध गराउन स्वीकृत भएको ५० अरब सहयोग संसदले पारित गर्नुपर्ने प्राबधानका कारण विगत केही वर्षदेखि नेपालका राजनीतिक पार्टीहरुका लागि राजनीति गर्ने मुद्दा वनेको छ भने कैयन् सामाजिक कार्यकर्ताहरुलाई राष्ट्रियताको लागि सडक आन्दोलन, धर्ना, कालो झण्डा देखाउने लगायतका कर्मका लागि सहज विषय बनेको छ । सामाजिक सञ्जालमा यसका […]

Continue Reading

वावुको मुख हेर्ने दिन अमेरिकी दूतावासको शुभकामना

विश्वपरिक्रमा डेस्क ७ सेप्टेम्वर, वाशिंटन डिसी नेपालस्थित अमेरिकी राजदूतावासले आफ्नो आधिकारिक फेसबुक पेज मार्फत बाबुको मुख हेर्ने दिनको शुभकामना दिएको छ । कुशे औंसीको दिनलाई बाबुको मुख हेर्ने दिनको रुपमा मनाइन्छ । आजकै दिन युवा कवि मोतिराम भट्टको जन्म जयन्ती पनि हो । विदेशी राजदूतावासले भने आफू कार्यरत देशको चाडवाडको अवसरमा शुभकामना दिनु तर विदेश […]

Continue Reading