कुञ्जलको “मैले पढेका पुस्तक” सार्वजनिक

काठमाडौं, २५ जेठ १३ वर्षिय बाल प्रतिभा कुञ्जल सुभेच्छु लुईंटेलको समिक्षात्मक पुस्तक “मैले पढेका पुस्तक” नेपाल बाल साहित्य समाज र युनाइटेड स्कूलको संयुक्त आयोजनामा काठमाडौंमा सार्बजनिकिकरण भएको छ । वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा प्रमुख आतिथि प्राडा वासुदेव त्रिपाठी, कार्यक्रमका सभाध्यक्ष नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधान, युनाइटेड स्कुलका प्रमुख […]

Continue Reading

दमौलीमा दोश्रो साहित्य महोत्सव हुँदै

काठमाडौं जेठ २४, गण्डकी वाङ्मय प्रतिष्ठानको आयोजनामा दमौलीमा जेठ २६ र २७ गते दोश्रो साहित्य महोत्सव हुने भएको छ । सो अवसरमा राष्ट्रिय कविता उत्सव समेत हुने तथा प्रथमलाई ५५ हजार, दश्रालाई ४० हजार, तेश्रालाई २५ हजार एबम् ६ जना लाई सान्त्वना जनही ६ हजार नगद सहित पुरस्कृत गरिने जनाइएको छ । सो अवसरमा प्रथम […]

Continue Reading

मधुपर्क सम्मानको घोषणा

जेठ २१, काठमाडौं। गोरखापत्र संस्थानको साहित्यिक मासिक पत्रिका ‘मधुपर्क’ले बर्सेनी विगत २२ वर्षदेखि गर्दै आएको मधुपर्क सम्मानको यस वर्षकोको घोषणा गरेको छ । वरिष्ठ साहित्यकार गणेश रसिकको संयोजकत्वको तीन सदस्यीय मधुपर्क सम्मान २०८०, चयन समितिले सो निर्णय गरेको हो। मधुपर्कले जनाए अनुसार विसं २०८० सालको ‘मधुपर्क सम्मान’का लागि पद्यतर्फ कवि कृष्णभक्त श्रेष्ठ र गद्यतर्फ साहित्यकार […]

Continue Reading

अमेरिकामा न्यूनतम हुलाक महशूल वढेर ५८ सेन्ट भयो

विश्वपरिक्रमा डेस्क ३० सेप्टेम्वर, वाशिंटन डिसी अमेरिकाको हुलाक युएसपिएस अर्थात् युनाइटेड स्टेटस् पोसताल सर्भिसले गत २९ अगस्तदेखि नै न्यूनतन हुलाक महशूल वृध्दि गरेर ५५ सेण्टबाट ५८ सेण्ट बनाएको छ । यो पुरानो महशूलमा ६ दशमलव ९प्रतिशत वृध्दी हो । अमेरिकामा “सदावहार” अर्थात् फर एभर टिकट पनि किन्न पाइन्छ, त्यो टिकट जहिलेसुकै किने पनि र हुलाक […]

Continue Reading

पर्यटक भिसामा अमेरिका आउने नेपालीले ५०० डलर मात्र सटही सुविधा पाउने

विश्वपरिक्रमा डेस्क ३० सेप्टेम्वर, वाशिंटन डिसी नेपाल सरकारले विदेश जाने नेपालीलाई दिने डलर सटहीको सुविधामा परिमार्जन गरेर घटाएको छ । समाचार अनुसार गृहमन्त्री वालकृष्ण खाँडले मन्त्री स्तरिययनिर्णय गरेका हुन् जस अनुसार अमेरिका लगायत युरोप, जापान र कोरिया घुम्न जाने नेपालीलाई ५०० डलर तथा खाडी मुलुक, मलेशिया, थाइलैण्ड र सार्क राष्ट्रका लागि २५० डलर तथा यी […]

Continue Reading

अमेरिकी राजदूतले भेटे प्रधानसेनापति

विश्वपरिक्रमा डेस्क ३० सेप्टेम्वर, वाशिंटन डिसी नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी र नेपालका प्रधान सेनापति वीच जङ्गी अड्डामा शिष्टाचार भेट भएको छ । निर्देशनालयले जनाए अनुसार भेटका अवसरमा दुवैबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा चर्चा भएको थियो । नेपाली सेनाका अनुसार ‘भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो […]

Continue Reading

एनइसिसी पशुपति बुध्द मन्दिरको २१औं वार्षिकोत्सव २ अक्टोवरमा मनाईंदै

विश्वपरिक्रमा डेस्क २९ सेप्टेम्बर, वाशिंटन डिसी नेपाल शिक्षा तथा संस्कृति केन्द्र एनइसिसी पशुपति बुध्द मन्दिरको २१औं वार्षिकोत्सव २ अक्टोवरमा मनाइने भएको छ । एनइसिसीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार वार्षिकोत्सव कार्यक्रम निम्न मिति तथा स्थानमा मनाइनेछः मितिः शनिवार २ अक्टोवर २०२१ समयः दिनको १२ देखि १.३० सम्म स्थानः 20520 Beallsville Rd, Beallsville MD 20839 सो […]

Continue Reading

नेपाली राजदूत खतिवडाले भेटे सिटी अफ क्याम्ब्रिजका मेयर

विश्वपरिक्रमा डेस्क २८ सेप्टेम्वर, वाशिंटन डिसी नेपाली दूतावासले आयोजना गर्दै आएको घुम्ती शिविरका लागि वोष्टन पुगेका नेपाली राजदूत डा.युवराज खतिवडाले सिटी अफ क्याम्ब्रिजका मेयर सुम्वुल सिद्दिकीसँग २७ सेप्टेम्वरका दिन उनकै कार्यक्षमा भेट गरेका छन् । नेपाली राजदूतावासले जनाए अनुसार सो अवसरमा सो शहरमा वसोवास गर्ने नेपालीको हित तथा स्थानिय तहसँग भगिनी सम्बन्ध स्थापित गरी कसरी […]

Continue Reading

नेपाली राजदूत खतिवडाले भेटे म्यासाचुसेट्स राज्यका गभर्नर

विश्वपरिक्रमा डेस्क २८ सेप्टेम्वर, वाशिंटन डिसी नेपाली दूतावासले आयोजना गर्दै आएको घुम्ती शिविरका लागि वोष्टन पुगेका नेपाली राजदूत डा.युवराज खतिवडाले मा्यासाचुसेट्सका गभर्नर चार्ली वेकरसँग २७ सेप्टेम्वरका दिन उनकै कार्यक्षमा भेट गरेका छन् । नेपाली राजदूतावासले जनाए अनुसार सो अवसरमा अमेरिका र नेपालको द्विपक्षिय हितका विषयमा कुराकानी भएको थियो । सो कुराकानीमा म्यासाचुसेटसका नेपाली डायस्पोराको हितको […]

Continue Reading

मोडर्ना प्रमुख भन्छन्, १२ देखि १८ महिनामा जनजीवन सामान्य हुन्छ तर कोभिड सदा रहनेछ

विश्वपरिक्रमा डेस्क २७ सेप्टेम्वर, वाशिंटन डिसी अमेरिकाका औषधी निर्माता कम्पनी मोडर्नाका प्रमुख कार्यकारी स्टेफेन वान्सेलले कोभिड-१९ महामारीबाट १२ देखि १८ महिनासम्ममा जनजीवन सामान्य हुने वताएका छन् । कोभिडको खोपले यो रोगबाट जनजीवन सामान्य बनाउने उनको मत रहेको छ । तर उनी भन्छन्, ” भाइरस भने यो ब्रम्हाण्डवाट हराउने छैन । यो सधैं रहनेछ ।” वान्सेलका […]

Continue Reading