पन्त स्मृति प्रतिष्ठानका ९ पुरस्कारहरु घोषणा

१२ साउन २०८०, काठमाडौं पन्त स्मृति प्रतिष्ठानले बर्षै पिच्छे गर्दै आएको सम्मान पुरस्कार पाउने सम्मानित व्यक्तित्वहरूको नाम घोषणा गरेको छ । प्रतिष्ठानले जनाए अनुसार रामराज पन्त स्मृति सम्मान पुरस्कार उपन्यास “आतो ओडा” उपन्यासकारका लागि जानुका खतिवडा, गोपाल राज पन्त स्मृति पुरस्कार हास्य कलाकार शैलेन्द्र सिम्खडा, सदिच्छा वाल प्रतिभा पुरस्का वाल कलाकार सीता रावल, सीताश्री स्मृति […]

Continue Reading

मदन-शीला साहित्यिक स्रष्टा तथा साहित्यिक पत्रिकारिता सम्मान समर्पण

१२ साउन २०८०, काठमाडौं मदन-शीला प्रतिष्ठानले काठमाडौंमा एक समारोहको आयोजना गरेर कवि तथा गीतकार दुर्गालाल श्रेष्ठलाई २०७६ को तथा आख्यानकार गीता केशरीलाई २०७७ को मदन-शीला साहित्यिक स्रष्टा सम्मान तथा मोहन दुवाललाई २०७६ को तथा रामप्राद पन्तलाई २०७७ को मदन-शीला साहित्यिक पत्रकारिता सम्मान समर्पण गरियो । समारोहका प्रमुख अतिथि डा. वासुदेव त्रिपाठीले सम्मान समर्पण गरेका थिए […]

Continue Reading

जगदम्बा नेपाली साहित्यको बृहत् ईतिहासको चौथो ठेली प्रकाशित

११ साउन २०८०, काठमाडौं जगदम्बा नेपाली साहित्यको बृहत् ईतिहासको चौथो ठेलीको प्रकाशन भएको छ । यस चौथो ठेलीमा नेपाली पद्य र बाल साहित्य समेटिएका छन् । डा. माधव प्रसाद पोखरेल प्रधान सम्पादक रहेका यस ठेली ५ लेखकले तयार गरेका हुन् । यस ठेलीमा नेपाली आधुनिक गीतको ईतिहास डा. वेनी जङ्गम रावल, नेपाली खण्डकाव्यको ईतिहास डा. […]

Continue Reading

अमेरिकाबाट बृहत् कविता सङ्ग्रह प्रकाशित

२७ जुलाई २०२३, वाशिङ्टन डिसी मातृभाषा संरक्षण समूह अमेरिकाले “बृहत् कविता सङ्ग्रह” प्रकाशन गरेको छ । हालै भानु जयन्तीका अवसरमा आयोजित एक कार्यक्रममा त्यसको विमोचन समेत भैसकेको छ । यस सङ्कलनमा विश्वभर छरिएर रहेका मूल नेपाली भाषामा लेख्ने ७६ छन्द  कविका ३।३ कविताहरु  तथा ६८ जना गद्य कविका ३।३ कविताहरु गरी  ४३२ कविताहरु समावेश गरिएका […]

Continue Reading

कवि शैलेन्द्र साकारको अङ्ग्रेजी कविता सङ्ग्रह प्रकाशित

१० साउन २०८०, काठमाडौं आदुनिक कालका समर्थ कवि शैलेन्द्र साकारको अङ्ग्रेजीमा अनुदित कविताहरुको सङ्गरह “Serpents Won’t Listen to Your Poems” काठमाडौंमा आयोजित एक समारोह वीच विमोचन सम्पन्न भयो । कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि द्वारिका श्रेष्ठ लगायत मञ्चासिन अतिथिहरुले संयुक्त रुपमा कृतिको विमोचन गरेका थिए । समाजसेवी तारानाथ लुईंटेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमूख अतिथि […]

Continue Reading

गुवाहाटीमा कविता उत्सव तथा पुस्तक विमोचन

२४ जुलाई २०२५, गुवाहाटी कटन विश्वविद्यालयको भाषा, कला र संस्कृति विभाग तथा ‘इन्द्रेनी प्रकाशन, असम’को संयुक्त आयोजनामा २२ र २३ जुलाई २ दिन राष्ट्रिय तहको कविता समारोह तथा सम्पन्न भयो । समारोहमा देशका विभिन्न प्रान्तका प्राय: ८० जना नवीन-प्रवीण कविले कविता वाचन गरेका थिए । ती कवितामाथिन भारतका तिनजना विशिष्ट समालोचकले कविताका तिनवटा भिन्न विषयमा […]

Continue Reading

“रनाहा ” संयुक्त कथा सङ्ग्रह विमोचित

६ साउन २०८०, काठमाडौं अमेरिकालाई कर्मबूमि बनाएका विश्वराज अधिकारी र अवकासप्राप्त जीवनमा अमेरिका पुगेका खेमराज पोखरेलको संयुक्त कथा सङ्ग्रह काठमाडौंमा एक समारोहका विच बिमोचन सम्पन्न भएको छ । स्रष्टाद्वय लगायत मञ्चासिन र अन्य दर्जन बढी स्रष्टाले संयुक्त रुपमा सो कृतिको विमोचन गरे । विमोचन कार्यक्रमलाई प्रमुख अतिथि नेपाल प्राज्ञ प्रिष्ठान प्राज्ञ परिषदका पूर्व सदस्य मायाठकुरी […]

Continue Reading

कोलकातामा भानु जयन्ती मनाइयो

२२ जुलाई, २०२३, कोलकाता `नेपाली जनकल्याण समिति कोलकाता´को आयोजनामा आदिकवि भानुभक्त आचार्यको ११०औं जन्म जयन्ती विशेष कार्यक्रम पश्चिम बङ्गालको हावडास्थित सरत सदनमा आयोजना गरी मनाइयो । सो कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राइले भानुको तस्वीरमा माल्यार्पण गरी शुरु गरिएको थियो । सो कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य डा मधुसूदन गिरी, कोलकातास्थित उपमहावणिज्य दूत […]

Continue Reading

हेटौंडाबाट साहित्यिक बेवसाइट सञ्चालन हुँदै

६ असार २०८०, हेटौंडा लामो समयदेखि हेटौंडामा टेलिभिजनको माध्यमबाट साहित्यिक गतिविधि सञ्चालन गर्दै आइरहेको एनएसटी टेलिभिजनले आफ्नो स्वरुप बदलेर साहित्यिक वेव साइट एनएसटीटेलिभिजन डटकम (www.nstevision.co) सञ्चालन शुरु गरेको छ । यो टेलिभिजन महेन्द्र ओझाले एकल रुमा सञ्चालन गर्दै आएका थिए । यस वेव साइटको औपचारिक सार्वजनिकिकरण भने आगामि १३ गते एक कार्यक्रमका वीच गरिने भएको […]

Continue Reading

गुंजनको रजत जयन्तीमा स्रष्टाहरू सम्मानित

५ साउन २०८०, काठमाडौं नेपाली लेखिकाहरूको साझा संस्था गुंजनले आफ्नो रजत जयन्तीको अवसर पारेर विभिन्न श्रष्टाहरूलाई काठमाडौंमा आयोजित एकसमारोहका वीच सम्मान गरेको छ । नेपाली वांगमयका विद्वान लेखक अभि सुवेदी तथा विदुषी रमा शर्माले प्रमुख अतिथिको हैसियतमा सम्मान समर्पण गरे । “गुन्जन प्रतिभा पुरस्कार” चर्चित कवि एवम् नारी साहित्य प्रतिष्ठानकी अध्यक्ष गीता कार्कीलाई, “गुन्जन त्रिवेणी […]

Continue Reading