कविहरु श्रवण मुकारुङ,कृसु क्षेत्री र गीता कार्की सम्मानित
२२ माघ २०८० , काठमाडौं साहित्यिक पत्रकार संघले आज एक कार्यक्रमको आयोजना गरी कविहरु श्रवण मुकारुङ, कृसु क्षेत्री र गीता कार्कीलाई क्रमशः २०७५, २०७७ र २०७९ सालको व्यथित काव्य सम्मान समर्पण गर्यो । सो सम्मान कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठान पूर्व कुलपति वरिष्ठ कवि बैरागी काँइलाले प्रदान गरेका थिए । सोही अवसरमा प्रमुख अतिथि […]
Continue Reading