गीत
ज्ञानेन्द्र गदाल केटी: चोखो माया लाईदिन्छु, पिरती जगाईदिन्छु फूल हुँ फुल्छु तिम्रो मनमा, सधैं मगमगाईदिन्छु मनको बागमा, भवँरा भै खेलिरहनु फूलको रागमा । केटा: इन्द्रेणीको रंग चोरी, आँखाभरि सजाउँला खुशी सारा तिमीलाई, पीर जति मै सहुँला तालको पानीमा तिमी उदास नहुनु जिन्दगानीमा । केटी झरनाको गीत जस्तो, चखेवाको प्रीत जस्तो हाम्रो माया सधैंभरि, अजम्बरी जित […]
Continue Reading