हल्का हल्का (गीत)

उत्तम भौकाजी हल्का हल्का हावाले त्यो दिनको सम्झना दिलाईरहेछ लैजाऊ मलाई फेरि तिम्रै छाँयामा हराउन मन छ – मलाई । फूल यो फूल जस्तो छैन् काँडा यो काँडा जस्तो छैन् सबै फरक छन् – समय जस्तै केवल माया मात्र सधैं उस्तै त्यो घाम त्यो जून त्यो पिपलु त्यो छाँया सम्झना आइरहेछ पलपल हरपल यहाँ लैजाऊ […]

Continue Reading

दुई गीत

सीता अर्याल भुरुरु उँडी यो गुँड रित्तो पारेर जाँदैछौ। फर्कन्छु चाँडै भनेर वाचा गरेर जाँदैछौ। बाध्य छौ तिमी पर्देश जान म रोकुँ कसरी हेर न प्रिय यी आँसु भेल म छोपुँ कसरी बिदाईको बेला सुटुक्क आँसु पुछेर जाँदैछौ फर्कन्छु चाँडै भनेर वाचा गरेर जाँदैछौ। साईतको बेला यी राता टीका म लाईदिउँ कसरी नछुट्ने बाचा गरेको […]

Continue Reading

जुनको बाटो हेर्दा हेर्दै रात झर्यो (गीत)

प्रीति कौर जुनको बाटो हेर्दा हेर्दै रात झर्यो फेरि यी आँखामा बर्सात पर्यो जुनको बाटो हेर्दा हेर्दै रात झर्यो बितेका पलहरू सम्झनामा आइरह्यो हाँसो आशु बटुलेर ओठले गाइरह्यो बारम्बार यो मुटु मायाले नै भर्यो फेरि यी आँखामा बर्सात पर्यो मेरा हर सपनीमा उनकै वास भयो सधैँ मुटुमा धड्कने नै खास भयो घामले टेक्ने नपाउँदै बादलले […]

Continue Reading

मनभरि छ पीर (गीत)

ईश्वर पोखरेल तिमीले दे’को चोखो माया राखौं कतातिर ‘मनमा राख’ भन्छ्यौ तिमी; मनभरि छ पीर न रातमा निद मलाई न दिनमा चैन सपनीमा आउनेको नाम सोध्न पा’कै छैन रनाहामा हिडेको छु, तमोर तिरैतिर ‘मनमा राख’ भन्छ्यौ तिमी; मनभरि छ पीर कि आँखामा उदासी छ, कि आँखामा आँसू सबै साथी हाँसेका छन्, म कसरी हाँसू ? […]

Continue Reading

गीत

सुनिल संगम वारिपारि किन दैव मलाई उतै तारि देऊ कि त सँगै पारिदेऊ कि भुतुक्कै मारि देऊ चाहिँदैन केही बरु उसकै शीतल छाया देऊ अँगालोमै बसि राख्ने मलाई मेरै माया देऊ छटपटाउँदै जाग्ने होइन नीद आउने रात देऊ माया गर्दै सुम्सुमाउने मलाई उसकै हात देऊ गाह्रो भयो धेरै गाह्रो टाढिएर बस्नु पर्दा बरै भन्ने कोही […]

Continue Reading

गीत

वेद कुमारी न्यौपाने जुन दिन म-यो विस्वास त्यही दिन मरें म आकाशबाट टुक्रेको तारा झरे झैं झरें म जसलाई मैले आफ्नो भनी सम्झन्थें पलपलमा थामेर हात उसैले आज छाड्दियो दलदलमा न यो किनारा न उ किनारा बिचैमा परें म आकाशबाट टुक्रेको तारा झरे झैं झरें म थाहा भो अहिले टेकेछु मैले सपनाको पातमा जीवनका स्वर्णिम […]

Continue Reading

गीत

सुनिल संगम अरूलाई त ढाटेँ ढाटेँ आफैलाई ढाँट्न सकिन काट्छु भन्थे यसै जीवन तिमी विना काट्न सकिन साथीभाईको आँखा छली तिमीसितै वात मार्छु रसाउँदा आँखाहरू लुकीलुकी आँसु झार्छु तिम्रो मन दुखाएर अन्त माया साट्न सकिन काट्छु भन्थे यसै जीवन तिमी विना काट्न सकिन दुनियाको कुरा छोड तिमीलाई चाहेको छु तिम्रो खुसी भित्र मैले मेरो संसार […]

Continue Reading

जीवनको रंग बदलिरहन्छ

ज्ञानेन्द्र गदाल   हाँसो छरी अधरमा, व्यथा दुखिरहन्छ यही रितले जीवनको, रंग बदलिरहन्छ।   कैले बतास चल्छ, शितल हुन्छ मन त्यसै कैले डडेलो बल्छ, खरानी हुन्छ मन त्यसै हतासिन्छ मन कैले, कैले चुपचाप सहन्छ यही रितले जीवनको, रंग बदलिरहन्छ।   कैले खुशी पलाउँछ, उत्साहको रहरमा कैले उदासी छाउँछ, वितृष्णाको लहरमा घाम छायाँ झैं जिन्दगी, चल्छ […]

Continue Reading

गीत

पुष्पा खनाल लुकाएर राख्न आँशु, थिए दुईटा आँखा अटाएन, छल्किएर लाग्यो लाखापाखा । हिँड्दा ठेस लाग्दाखेरि,उठ्न जानिनँ रे जिन्दगी यो अमूल्य छ भन्ने ठानिनँ रे बाँधू भन्छु मनभित्र‌ै, पिरहरूको गाँठो खोल भन्छ व्यथा सबै,नच्याप्नु रे काख अटाएन,छल्किएर लाग्यो लाखापाखा ! म बाँचेको वर्तमान,अरू भन्छन् भूल मलाई नै डुबाउँछ रे बनी तिखो सूल नदेखिने भविष्यको चपेटामा […]

Continue Reading

चार मुक्तक

ज्ञानुवाकर पौडेल   १) धेरैले चित्त दुखाए’नि चुर चुर छैन है म दुनियाँले ठाने जस्तो मजबूर छैन  है म गतिलो क्यै गरी देखाउने आँट मेरो अझै निरर्थक कुरामा अल्झिरहने झुर छैन है म ! २) राम्रो गर्न खोज्नेको नहुने यहाँ कैले भलो किन ? गतिलो क्यै गर्न खोजे अड्काइदिने -हलो किन ? अतिक्रमित संस्कृतिको दुष्परिणाम […]

Continue Reading