साझा पुरस्कारः केही रोचक जानकारी
विश्वपरिक्रमा डेस्क १, साझा पुरस्कार २०२६ सालमा स्थापना भएको थियो र पहिलोपल्ट भूपि शेरचनले “घुम्ने मेचमाथि अन्धो मान्छे” कविता सङ्ग्रहका लागि पाएका थिए । २, विसं २०३९ सालमा साझा पुरस्कार जनकलाल शर्माको “हाम्रो समाजःएक अध्ययन” तथा मदनमणि दीक्षितको “माधवी” उपन्यासलाई संयुक्त रुपमा प्रदान गरिएको थियो तर मदनमणि दीक्षितले भने यो पुरस्कार अस्वीकार गरेका थिए । […]
Continue Reading