“मुनाल” मुक्तकसङ्ग्रहको लोकार्पण तथा सिर्जना वाचन कार्यक्रम

१२ बैशाख २०८३, स्याङ्जा, बलमाटा । युवा मुक्तककार मुनाल गोदार क्षेत्रीको पहिलो साहित्यिक कृतिको रूपमा ८३ वटा मुक्तक सङ्ग्रहीत मुनाल (बतासे प्रेम) को लोकार्पण तथा परिचर्चा एवम सिर्जना वाचन कार्यक्रम- २०८३ सम्पन्न भएको छ । स्याङ्जामा साहित्यिक पुनर्जागरणको आठौँ वर्ष प्रवेशको सन्दर्भमा भीरकोट नगरपालिका सात नम्बर वडा कार्यालय, स्याङ्जाको आयोजनामा भीरकोटको साहित्यिक इतिहासमै ऐतिहासिक महत्त्वको […]

Continue Reading

लक्ष्मण राजवंशीको पाँचौँ स्मृति दिवसमा शारदा मरहट्टा सम्मानित

११ बैशाख २०८३, काठमाडौं । सिद्धार्थ वनस्थली इन्स्टिच्यूटका संस्थापक प्राचार्य एवं साहित्यकार लक्ष्मण राजवंशीको पाँचौँ स्मृति दिवसमा इन्स्टिच्यूटले एक समारोहको आयोजना गऱ्यो । सो अवसरमा वक्ताहरूले लक्ष्मण राजवंशीको बहुआयामिक व्यक्तित्वबारे चर्चा गर्नुभयो । सो अवसरमा इन्स्टिच्यूटमा ३० वर्षसम्म अध्यापन गर्नुभएकी पूर्व शिक्षिका शारदा मरहट्ठालाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठ र प्राचार्य रूपक राजवंशीले […]

Continue Reading

डेलचन्द्र शर्माको ‘माटो र म’ लोकार्पित

११ बैशाख २०८३, काठमाडौं। साहित्यकार डेलचन्द्र शर्माको ‘माटो र म’ कविता तथा निबन्ध कृतिको साहित्यिक पत्रकार संघ तथा मिलाप म्यागजिनको संयुक्त आयोजनामा लोकार्पण सम्पन्न भएको छ। लोकार्पित कृति ‘माटो र म’ माथि सरु पोखरेल तथा चन्द्रमणि गौतमले संक्षेपमा समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै कवितामा देश प्रेम, पारिवारिक सम्बन्ध र जनजीवनका कुराहरू रहेको बताए। कार्यक्रममा प्रा. पुरुषोत्तम […]

Continue Reading

कविता सङ्ग्रह’सुमेरण’ को लोकार्पण सम्पन्न

७ बैशाख २०८२, काठमाडौं । कवि सन्तोषी पाण्डेको कवितासङ्ग्रह ‘सुमेरण’ को एक कार्यक्रमका बीच मञ्चासिन ब्यक्तित्वहरुले सामुहिक रुपमा लोकार्पण गरे । लोकार्पित कृतिबारे समालोचकीय मन्तव्य राख्दै समालोचक प्रमोद प्रधानले नेपाली साहित्यमा सबैभन्दा बढी छापिने कृति भनेको कविताको हो। शब्दको जोड घटाउ मात्र नभएर कविता भनेको समवेदना र समवेदनालाई अनुभूतिमा प्रस्तुत गर्ने शैली पनि हो भनेर […]

Continue Reading

पुष्पा खनाल इस्सा अवार्डस् अमेरिकाका लागि मनोनित

१८ अप्रिल वाशिङ्डट डिसी, नेपाली गीतकार पुष्पा खनाल ‘आइएसएसए (ISSA) अवार्ड्स अमेरिका २०२६’ को चार विधामा मनोनित भएकी छिन् । यो उनको निकै महत्त्वपूर्ण उपलब्धि हो । उनी फिमेल राइजिङ स्टार अफ द इयर (Female Rising Star of the Year), फिमेल गीतकार अफ द इयर (Female Songwriter of the Year),फिमेल एकल गीत अफ द इयर […]

Continue Reading

‘जङ्गबहादुर पनि हाँस्छ ?’कथासङ्ग्रह विमोचित

५ बैशाख २०८३, काठमाडौं कथाकार नारायण तिवारीको कथासङ्ग्रह’जङ्गबहादुर पनि हाँस्छ ?” एक समारोहका बीच प्रमुख अतिथि प्रा.डा.दयाराम श्रेष्ठ, श्यामल र नारायण ढकाल, डा.ज्ञानु अधिकारी लगायतले सामुहिक रुपमा बिमोचन गरे । बिमोचनपश्चात् समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा.डा.दयाराम श्रेष्ठले कथा लेखन का दुई पक्ष प्राविधिक र ऐतिहासिकमध्ये प्राविधिक पक्षमा नभई ऐतिहासिक पक्षमा बोल्ने बताउँदै नारायण तिवारीका […]

Continue Reading

लेखिका किरण आचार्य पुरस्कृत तथा सम्मानित

२८ चैत २०८२, भक्तपुर “पुष्प पराग साहित्यिक प्रतिष्ठान ” लोकन्थलि भक्तपुर ले लेखक किरण आचार्य नेपालगन्ज मा बसेर साहित्यका बिबिध बिधाहरु , कबिता कथा तथा पौराणिक बिषयमा उपन्यास लेखेर नेपाली साहित्य लाई पुर्‍याउनु भएको योगदानको कदर गर्दै “पुष्पपराग बि.के.स्मृति पुरस्कार २०८२” बाट सम्मान गरेको छ। उक्त कार्यक्रमको अध्यक्षता टिएन भट्ट बिश्वामित्र ले गरेका थिए । […]

Continue Reading

जीवन शर्माको ‘जीवन रहरमै’ लोकार्पित

२६ चैत २०८२, काठमाडौँ । सिक्किम भारतका सर्जक जीवन शर्माको संगीत रहेको नयाँ ‘जीवन रहरमै’ लोकार्पित गरिएको छ । सिक्किमकै स्रष्टा विमल काफ्लेको शब्द रचना रहेको उक्त गीतमा अञ्जु पन्तको स्वर रहेको छ । साहित्यक पत्रकार संघ र मिलाप मासिकको आयोजनामा भएको कार्यक्रममा स्रष्टा शर्मालाई सामूहिक सम्मान पनि गरिएको थियो । साहित्यिक पत्रकार संघका अध्यक्ष […]

Continue Reading

माधव वियोगीलाई लीलाध्वज थापा स्रष्टा सम्मान समर्पण

२८ चैत २०८२, काठमाडौं लीलाध्वज थापा साहित्य प्रतिष्ठानको त्रैमासिक रचना वाचन तथा सम्मानको ५७ औँ शृङ्खला भएको कार्यक्रममा साहित्यकार माधव वियोगीलाई नगद राशि रू १०,०००/- सहितको सम्मान प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले समर्पण गरे । कार्यक्रममा नियात्राकार रामप्रसाद पन्तले आफ्नो स्वागत मन्तव्य प्रकट गर्दै सम्मानित व्यक्तित्व माधव वियोगीको संक्षिप्त चिनारी प्रस्तुत गरेका थिए। कार्यक्रममा प्रा.डा.भागवत ढकाल,प्रा.डा.गोविन्दमानसिंह […]

Continue Reading

“कालो आँधी” बजारमा

२७ चैत २०८२, काठमाडौं शारीरिक रुपमा अत्यन्त स्वस्थ, हृष्टपुष्ट, सधैँ हँसिलो र सधैं रसिलो डा. दामोदर पुडासैनी किशोरलाई एक्कासी नेजोफेरेन्जियल कार्सिनोमा नामको क्यान्सरले आक्रमण ग-यो । क्यान्सर डायग्नोसिस हुने बित्तिकै पुडासैनीले रेडियोथेरापी, किमोथेरापी र अरु धेरै औषधिहरू लिन त शुरु गरे, तर तिनै थेरापीहरू र औषधिहरूको असरले उनको शरीर घाउनै घाउको जीर्ण पोको बन्यो । […]

Continue Reading