शब्दयात्रा प्रकाशनका दशवटा पुरस्कार समर्पण
१६ माघ २०८२, काठमाडौं शब्दयात्रा प्रकाशनले हुतात्मा दिवसको अवसर पारी माघ १६ गते आफ्नै सभाकक्षमा आयोजना गरेको समारोहमा दशवटा पुरस्कार समर्पण गरेको छ । समारोहमा “शब्दयात्रा क्याप्टेन टीकाराम–रामेश्वरी चालिसे ललितपुर प्रतिभा पुरस्कार मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीलाई, शब्दयात्रा सकुल थापा देउडा पुरस्कार देउडा गायक नन्दकृष्ण जोशीलाई, शब्दयात्रा डा. भास्कर–रश्मि चिकित्सा पुरस्कार मधुमेह, थाइराइड तथा हार्मोन […]
Continue Reading