आख्यानका शिखर प्रतिभा परशु प्रधानको अभिनन्दन गरिने

विश्वपरिक्रमा डेस्क ३ अगस्त, वाशिंटन डिसी नेपाली आख्यान क्षेत्रका मूर्धन्य हस्ताक्षर परशु प्रधानको विसं २०७८ माघ २९ गते राष्ट्रिय अभिनन्दन गरिने भएको छ । नेपाल श्रष्टा समाजको हालै वसेको वैठकले सो निर्णय गरेको हो । अभिनन्दनका लागि नेपाल श्रष्टा समाजका अध्यक्ष विधान आचार्यको अध्यक्षतामा “परशु प्रधान राष्ट्रिय अभिनन्दन मूल समारोह समिति” गठन गरिएको छ जसमा […]

Continue Reading

वासु शशी स्मृति परिषदको पुनर्गठन

विश्वपरिक्रमा सुप्रसिद्ध साहित्यकार वासु शशीको स्मृतिमा स्थापित वासु शशी स्मृति परिषद्को साधारण सभाले परिषदको नयाँ कार्य समितिको गठन गरेको छ । वरिष्ठ साहित्यकार एवं संगीतकार गणेश रसिकको अध्यक्षतामा गठित नयाँ कार्य समितिमा हिरण्यकुमारी पाठक उपाध्यक्ष, प्रद्युम्न जोशी सचिव तथा श्याम प्रधान कोषाध्यक्षमा, मनोनित भएका छन्। त्यसैगरी सदस्यमा यादव भटराई,  रमेश रेग्मी, नीना जोशी पनि मनोनित […]

Continue Reading