राजेन्द्र के.सी.को “मौन आकाश” लोकार्पित

२०८० असार ८, काठमाडौं। कवि राजेन्द्र के.सी.को नवप्रकाशित कविता सङ्ग्रह “मौन आकाश”को लोकार्पण काठमाडौंमा सम्पन्न भयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले आयोजना गरेको सो कार्यक्रममा समालोचकद्वय प्रा. डा. गोविन्दमान सिहं कार्की र डा. शान्तिमाया गिरीले लोकार्पित कृतिमाथि आआफ्नो समीक्षात्मक मन्तव्य राखका थिए । कार्यक्रममा कविहरु मणि लोहनी, मधु पाठक, सुष्मा अंशु, राधिका गुरागाईंले […]

Continue Reading

प्रतिभा पुरस्कारको घोषणा

९ असार २०८०, काठमाडौं २०३९ सालमा जनस्तरबाट स्थापित प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरले २०७९ सालका विभिन्न विषय र विधामा ६ जनालाई पुरस्कृत गर्ने निर्णय गरेको छ । प्रतिष्ठानले जनाए अनुसार ५० हजार राशिको प्रतिभा पुरस्कार सिन्धुपाल्चोकका साहित्यकार नरेन्द्रराज पौडेललाई, ५० हजार राशिको ज्वालाप्रसाद प्रतिभा पुरस्कार कवि तथा नाट्यकर्मी अशेष मल्ललाई, ५० हजार राशिको दीनवन्धु गोयल प्रतिभा […]

Continue Reading

शरद निरौलाको ‘एटलान्टिकदेखि प्रशान्त महासागरसम्म’ चर्चा सम्पन्म

२४ जून, २०२३, वाशिंटन डिसी वीस र तीसको दशकमा नेपालमा जासूसी उपन्यास लेखेर नाम कमाएका श्रष्टा शरद निरौलाको नयविरम कृति ‘एटलान्टिकदेखि प्रशान्त महासागरसम्म’ नियात्रा कृतिको अमेरिका विमोचन तथा समीक्षा कार्यक्रम भर्जिनियाको आर्लिङटनस्थित केन्द्रिय पुस्तकालयको सभाकक्षमा सम्पन्न भयो । अन्तरराष्ट्रिय नेपाली साहित्य समाज डिसी मेट्रो च्याप्टरको आयोजनामा भएको सो कार्यक्रममा वक्ताहरु बसन्त श्रेष्ठ, लेखनाथ भण्डारी तथा […]

Continue Reading

विरोध र समर्थन वीच कविता महोत्सव सम्पन्न

९ असार, २०८०, काठमाडौं यसै वर्षदेखि कविता महोत्सवलाई समावेसी बनाउने र प्रथम, दोश्रा तेश्राको साटो १० जनालाई जनही १५ हजार पुरस्कारखाम मगर भाषाका कवि  प्रदान गर्ने नवनियुक्त प्राज्ञ परिषदको निर्णयको विरोध र समर्थनका वीच प्रतिष्ठानले आफ्नो निर्णय अनुसार कविता महोत्सव सम्पन्न गरेको छ । प्राज्ञ परिषदका सदस्य सचिव हस्ताक्षरित विज्ञप्ति अनुसार डोटेली भाषाका २ कवि […]

Continue Reading

“विसंगत स्वरहरू” र “सम्पदाको दर्शन” विमोचित

२०८० असार ८, काठमाडौं । साहित्यकार हिरण्यकुमारी पाठकको कथासङ्ग्रह  “विसंगत स्वरहरू” र साहित्यकार सुशीला देउजाको बालनियात्रा कृति “सम्पदाको दर्शन” भूगोल साहित्य समाजको आयोजनामा राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौमा आयोजित एक समारोहमा विमोचन सम्पन्न भयो । प्रमुख अतिथि वरिष्ठ साहित्यकार, गायक एवं संगीतकार गणेश रसिकसहित मन्चासिन विशेष अतिथिहरूबाट दुवै कृति एक साथ विमोचन गरिएको […]

Continue Reading

असमकी नैनालाई युवा अकादमी पुरस्कार

२३ जून २०२३ भारतको नेपाली भाषी पुस्तकलाई साहित्य अकादमीले प्रदान गर्ने युवा अकादमी पुरस्कार यस वर्ष असमकी नैना अधिकारीलाई प्रदान गर्ने घोषणा भएको छ । उनको सन् २०२१ मा प्रकाशित कविता सङ्ग्रह ” घात-प्रतिघातका उद्गारहरु”का लागि यो पुरस्कार दिन ागिएको हो । साहित्यको क्षेत्रमा सन् २०२० को कोरोना कालदेखि लेखन शुरु गरेकी नैना कविता तथा […]

Continue Reading

अनेवा पुरस्कारको घोषणा : गीता रेग्मी पुरस्कृत हुँदै

८ असार २०८०, काठमाडौं अन्तर्राष्ट्रिय नेपाली वाङमय प्रतिष्ठानले सन् २०२२ को अनेवा पुरस्कार कथाकार तथा नियात्राकार गीता रेग्मीलाई प्रदान गर्ने निर्णय गरिएको छ । प्रतिष्ठानको हालै सम्पन्न बैठकले छनौट समितिको सिफारिस अनुसार ‘प्रशान्तको तीरैतीर’ पुस्तकका लागि रेग्मीलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कार छनोट समितिमा प्रतिष्ठानका अध्यक्ष विकलचन्द्र आचार्य, गोपी सापकोटा र […]

Continue Reading

विश्वका राष्ट्रिय गान नेपालीमा आउँदै

काठमाडौं ७ असार, २०८० नेपाल वाङ्मय फाउण्डेसनले विश्वका संयुक्त राष्ट्र संघसँग आवध्द १९५ देशका राष्ट्रिय गानको नेपाली अनुवाद बजारमा ल्याउने भएको छ । नेपाली बहुभाषिक वाङ्मयको समावेशी अनुसन्धानमा समर्पित हुने उद्देश्यका साथ स्थापित नेपाल वाङ्मय फाउन्डेसनको औपचारिक यात्रा यो पुस्तकको विमोचनसँगै शुरू हुनेछ । विश्वका राष्ट्रिय गानका प्रमुख अनुवादक प्रदीप निरौला रहेका छन् भने अन्य […]

Continue Reading

“सगरमाथा एक पहाडको नाम होइन” विमोचित

४ असार, २०८०, तानसेन वरिष्ठ  साहित्यकार चोलेश्वर शर्माको नव प्रकाशित कृति “सगरमाथा एक पहाडको नाम होइन”  तानसेनको धवल पुस्तकालयमा एक समारोहका वीच  प्रा. डा. गोविन्दप्रसाद भट्टराईले  विमोचन गरे  ! सो कृतिमाथि  दीन पन्थी , वनमाली निराकार र विजय सागरले समीक्षा गरेका थिए । स्मरणीय छ, चोलेश्वर शर्मा हास्य ब्यङ्ग्य विधाका हस्ती हुन् र पाल्पालाई नै […]

Continue Reading

नाटककार ध्रुव लोहागणको अवसान

१९ जून २०२३, सिलगढी   भारतीय नेपाली जगतका सशक्त सर्जक, गीतकार, कवि, कथाकार, नाटककार, निर्देशक, कलाकार, अभिनेता बहुआयामिक व्यक्तित्वका धनी ध्रुव लोहागणको हृदयाघातका कारण १९ जून २०२३ का दिन सिलगढीको एक नर्सिङ होममा देहान्त भएको छ । १० जून १९५७ मा जन्मेका उनले ४ अप्रेल १९६६ मा “साहेव अनि बेरा” मा अभिनय गरेर आफ्नो अभिनय […]

Continue Reading