किताव जात्राको तेश्रो दिल्ली संस्करण सम्पन्न
३० जुलाई २०२३, नयाँ दिल्ली किताव जात्राको तेश्रो दिल्ली संस्करण ३० जुलाइका दिन नयाँ दिल्लीस्थित एलपिएस अडिटोरियममा सम्पन्न भएको छ । एक दिने सो कार्यक्रमको उद्घाटन भारतका लागि नेपाली राजदूत डा. शङ्करप्रसाद शर्माले गरेका थिए । कार्यक्रमको पहिलो सत्रमा किताब जात्रा उद्घाटन गरिएको थियो । तीन सत्रमा छलफल कार्यक्रम राखिएको थियो । पहिलो र दोश्रो […]
Continue Reading