गान्तोक बजारमाः दुई कविता
नवराज कार्की १, वल्लो छेउका गान्धी एउटा सानो-सानो टार जस्तो पुरानो गान्तोक बजारमा अहिले एउटा अत्याधुनिक एम. जी. रोड छ त्यही रोडको मुखैमा लट्ठी टेकेर उभिएका छन् एउटा अर्धनग्न चश्मावाल बूढा ! सोध्छन् पर्यटकले नचिनेर ” को हो यो ?” के हो यिनको योगदान, यो भूगोलमा ? कहाँ छ यिनको स्थान, यहाँको इतिहासमा ? दार्जीलिङ्को […]
Continue Reading