साझा पुरस्कारः केही रोचक जानकारी

विश्वपरिक्रमा डेस्क १, साझा पुरस्कार २०२६ सालमा स्थापना भएको थियो र पहिलोपल्ट भूपि शेरचनले “घुम्ने मेचमाथि अन्धो मान्छे” कविता सङ्ग्रहका लागि पाएका थिए । २, विसं २०३९ सालमा साझा पुरस्कार जनकलाल शर्माको “हाम्रो समाजःएक अध्ययन” तथा मदनमणि दीक्षितको “माधवी” उपन्यासलाई संयुक्त रुपमा प्रदान गरिएको थियो तर मदनमणि दीक्षितले भने यो पुरस्कार अस्वीकार गरेका थिए । […]

Continue Reading

मदन पुरस्कारका केही रोचक जानकारी

विश्वदृष्टिको कलमबाट १, मदन पुरस्कार गुठीको स्थापना विसं २०१२ मंङ्सिर २८ गते भएको हो । २, मदन पुरस्कार विसं २०१३ सालबाट वितरण प्रारम्भ भएको हो र पहिलो बर्ष बलराम जोशी, चित्तरञ्जन नेपाली र सत्य मोहन जोशीले पाएका थिए । २, मदन पुरस्कार सत्यमोहन जोशीले विसं २०१३, २०१७ तथा २०२८ गरी तीनपल्ट प्राप्त गरेका थिए । […]

Continue Reading

नेपाली भाषाको सबैभन्दा ठूलो कथा सङ्ग्रह

-विश्वदृष्टिको कलमबाट नेपाली भाषामा सर्वाधिक कथा लेख्ने कथाकार को होलान् ? अध्ययन अनुसन्धानको विषय हो । साहित्यकार भीमनिधि तिवारीले सर्वाधिक कथा लेखेको चर्चा गर्ने गरिन्छ । हरेक भागमा १६ कथा रहेको १०भागका उनका कथा सङ्ग्रहहरुमा कूल १६० कथा रहेको देखिन्छ । यस हिसावले १६० भन्दा बढी कथा लेख्ने कथाकार को होलान्, कथा समालोचक, अनुसन्धानकर्ता विद्वानहरुले […]

Continue Reading

अमेरिकी राजनीतिमा नेपाली : दर्शन रौनियार

विश्वपरिक्रमा डेस्क सन् २०१२ मा अमेरिकी नेपाली समुदायमा दर्शन रौनियार चर्चाको पात्र वने । उनी अमेरिकाको वाशिङ्टन राज्यको प्रतिनिधि सभामा उम्मेदवार वनेका थिए । त्यो तहको अमेरिकी राजनीतिमा उनले उम्मेदवारी दिएकाले समग्र अमेरिकाका नेपालीहरुको चासो रहेको थियो । उनको चुनावी क्षेत्र वाशिङ्टन राज्यको डिष्ट्रिक्ट -१ रहेको थियो । तर अमेरिका भर उनले चुनावका लागि चन्दा […]

Continue Reading

कर्मशील डा. बिष्णु पौडेल ‘परिमल’

बसन्त श्रेष्ठ, भर्जिनिया, अमेरिका ईश्वी सम्बत २०१७ को मार्च महिनाको कुनै दिन । समय शायद दिनको तीन बजिसकेको हुँदो हो- डा. विष्णु पौडेलको फोन आयो । हामी बाल्टिमोरबाट भर्खर निस्केका मात्र थियौं । उहाँ फोनमा भन्दै हुनुहुन्थ्यो, “बसन्त बाबु खै कति बजे आई पुग्नु हुने हो ? झन् चाँडो आऊनु भनेको ।” उहाँको गुनासो थियो […]

Continue Reading