अनु शाहको “अनुराग” बिमोचित

१६ कार्तिक २०८०, काठमाडौं अमेरिकाको बोस्टनलाई कर्मथलो बनाएकी अनु शाहको कविता सङ्ग्रह “अनुराग” को बिमोचन सम्पन्न भएको छ । पूर्व प्रधानमन्तरी तथा नेकपा एमालेका अध्यक्ष केपी ओली तथा कवयित्री अनुशाह तथा मञ्चासिन अतिथिहरु कोमल ओली, शान्ता चौधरी, मीना श्रेष्ठ, राधेश्याम लेकाली सबैले संयुक्त रुपमा सो कृतिको बिमोचन गरेका थिए । कृतिको विमोचनपश्चात् सभालाई सम्बोधन गर्दै […]

Continue Reading

छायाँदेवी चेतनाथ गजल पुरस्कार घोषणा

१३ कार्तिक २०८०, काठमाडौं छायाँदेवी चेतनाथ गजल पुरस्कार २०७८ र २०७९ को विजेता कृतिहरुको घोषणा भएको छ । प्राप्त जानकारी अनुसार विसं २०७८ का लागि वसन्त ओली “वसन्ती”को गजल संग्रह ‘बोइ’ र २०७९ का लागि प्रदीप रोदनको गजल संग्रह ‘मफलर’लाई पुरस्कृत गरिनेछ । यस पुरस्कारमा १० हजार नगद तथा सम्मानपत्र रहेको छ । साहित्यकार जे.सागरले […]

Continue Reading

पद्मश्री पुरस्कार तथा सम्मान अर्पण सम्पन्न

११ कार्तिक २०८०, काठमाडौं खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान, रत्ननगर, चितवनले काठमाडौंमा आयोजित एक विशेष समारोहमा पद्मश्री पुरस्कार “मनु” उपन्यासका लागि, पद्श्री साधना सम्मान कलाकार दुर्गा वराललाई तथा पद्मश्री गौरव पुरस्कार शिक्षाविद डा. सुरेशराज शर्मालाई अर्पण गरियो । प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले पुरस्कृत तथा सम्मानित सवैलाई दुवोको माला, फूलको माला, सम्मानपत्र एवम् नगद समर्पण […]

Continue Reading

ग्वंगः सिरपा सम्मान अभि सुवेदी र गोविन्दराज भट्टराईलाई

९ कार्तिक २०८०, काठमाडौं यस वर्षको ग्वंगः सिरपा सम्मान निबन्धकारहरु प्राडा अभि सुवेदी र प्राडा गोविन्दराज भट्टराईलाई प्रदान गरिने भएको छ । साहित्यिक सम्मान सङ्गम (२०५०) का संस्थापक संरक्षक वरिष्ठ संस्कृतिविद् तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगः को उपस्थिति तथा संगमका संयोजक श्रीओम श्रेष्ठ `रोदन´ को अध्यक्षतामा सप्पन्न २७ असोजको बैठकले उक्त निर्णय गरेको हो । रु […]

Continue Reading

बिष्णा विरहीको उपन्यास “गरिमा” लोकार्पण सम्पन्न

४ कार्तिक २०८०, काठमाडौं साहित्यिक पत्रकार सङ्घको आयोजनामा उपन्यासकार बिष्णा विरहीको दोस्रो उपन्यास “गरिमा”को लोकार्पण सम्पन्न भयो । प्रमुख अतिथि प्रा.डा. सुरेन्द्र केसी, आयोजक संस्थाका अध्यक्ष राधेश्याम लेकाली, समालोचकहरू प्रमोद प्रधान र डा. शान्तिमाया गिरि, उपन्यासकार विरही, विमल भौकाजी लगायतले पुस्तकको लोकार्पण गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ इतिहासविद् प्रा.डा.सुरेन्द्र के.सी.ले नेपाली साहित्यमा अहिलेको […]

Continue Reading

कविडाँडा आख्यान पुरस्कार देवी प्रसाद सुवेदीको “मन‍ु” लाई

३ कार्तिक २०८०, चितवन विसं २०७९ को एक लाख पच्चीस हजार राशीको कविडाँडा आख्यान पुरस्कार देवी प्रसाद सुवेदीको ॠग्वैदिक समाजको परिवेशमा चित्रित सामाजिक सांस्कृतिक उपन्यास “मन‍ु” लाई प्रदान गरिने घोषणा भएको छ । चितवनमा एक पत्रकारे सम्मेलनको आयोजना गरी सो घोषणा गरिएको कविडाँडा साहित्य समाजका अध्यक्ष एलबी क्षेत्री हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ । कविडाँडा साहित्य […]

Continue Reading

भट्टराई,घिमिरे, नेवटिया तथा लिम्बु पुरस्कृत

२९ असोज २०८० लूनकरणदास-गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले ३० औं वार्षिकोत्सवका अवसरमा विभिन्न श्रष्टालाई आज एक विशेष कार्यक्रमका बीच स्रष्टा-सम्मान समारोहको आयोजना गर्यो। सो समारोहमा विद्यानाथ भट्टराईलाई बाबुराम आचार्य सम्मान,कवि विष्णुविभु घिमिरे तथा व्यङ्ग् कवि लक्षण नेवटियालाई सरस्वती सम्मान प्रदान तथा नाराणय गोपाल सङ्गीत सम्मान सङ्गीतकार झुमा लिम्बुलाई प्रदान गरिएको थियो । पुरस्कृतहरुमध्ये विष्णुबिभू घिमिरेले लूनकरणदास-गङ्गादेवी […]

Continue Reading

‘धरतीका यमराज’ को विमोचित

१५ असोज २०८०, काठमाडौँ साहित्यकार सृजन लम्सालको लघुकथासङ्ग्रह ‘धरतीका यमराज’ को विमोचन सम्पन्न भएको छ । प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, डा. लक्षमणप्रसाद गौतम, श्री ओम श्रेष्ठ रोदन, लेखक स्वयम् लगायतले पुस्तक सामुहिक रुपमा विमोचन गरेका थिए । कार्यक्रम स्वदेश प्रकाशनका प्रमुख ऋषिराम पाण्डेको सभापतित्व र वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेको प्रमुख आतिथ्यतामा […]

Continue Reading

अनेसास अध्यक्ष गोवर्ध्दन पूजा नेपाल च्याप्टरसँग

२३ असोज २०८०, काठमाडौं अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अर्थात् अनेसास नेपाल च्याप्टरले अनेसासका केन्द्रिय अध्यक्ष गोवर्ध्दन पूजासँग एक साक्षात्कार कार्यक्रमको आयोजना गर्यो । सो अवसरमा अध्यक्ष पूजाले कार्यक्रमलाई सम्बोधन गर्दै उनले समाजमा २५०० जना सदस्य संख्या पुगेको,आजीवन सदस्य संख्या ७०० जना रहेको,आफ्नो कार्यकालको चौध महिनामा १००० जनालाई परिचय-पत्र वितरण गर्ने लक्ष्य रहेको बताउँदै केन्द्रले बालबालिका […]

Continue Reading

प्रमोद प्रधानलाई लीलाध्वज थापा स्रष्टा सम्मान प्रदान गरिने

२१ असोज, २०८० लीलाध्वज थापा साहित्य प्रतिष्ठानले साहित्यकार प्रमोद प्रधानलाई लीलाध्वज थापा स्रष्टा सम्मान प्रदान गर्ने भएको छ । प्रतिष्ठानको २१ असोजका दिन बसेको बैठकले सो निर्णय गरेको हो । यो सम्मानका साथ नगद रु १० हजार समेत रहेको छ । प्रतिष्ठानले विगतका वर्षहरुमा मासिक रचना वाचनको कार्यक्रम गर्दै आइरहेको थियो र प्रत्येक महिना एक […]

Continue Reading