विजय मल्ल शतबार्षिकी विशेष-पाँच
विजय मल्लः नेपाली साहित्यका बहुआयामिक स्रष्टा बालकृष्ण ‘पासा’, दोलखा म पनि नेपाली साहित्यलाई अन्तरहृदयदेखि माया गर्ने नेपाली नागरिकहरूमध्येमा एक हुँ जस्तो लाग्छ । मैले विद्यालय जीवनदेखि नै धेरै साहित्यकारहरूको कृति पढेको छु । प्रायः मलाई सामाजिक, यौन ज्ञान र जासूसी उपन्यासहरू पढ्न रुचि लाग्दथ्यो । अनि छिटफूट कथाहरू पनि । अझ भन्नुपर्दा व्यङ्ग्यात्मक लेखहरूमा मेरो […]
Continue Reading