ज्ञान सुतारको सिला : एक संक्षिप्त चर्चा

नवीन पौड्याल नेपाली साहित्यमा ज्ञान सुतारको नाम पनि उल्लेखनीय छ। ईश्वीको उन्नाइस सय साठीको दशकदेखि नै उनी नेपाली साहित्यमा सक्रिय थिए। उनी भारतीय सेनाको सेवामा रही नेपाली साहित्य पढ्थे, लेख्थे। साहित्य पढ्ने लेख्ने एउटा जोश र परिवेश थियो। पेशागत भारतीय नेपाली साहित्यमा सैनिक क्षेत्रबाट पनि केही साहित्यकारको योगदान देखिन्छ। सैनिक सेवामा रहने केही साहित्यकारहरूमा गनुसिंह […]

Continue Reading

“बहुरुपी” कथा सङ्ग्रहलाई सनत रचना कथा सम्मान प्रदान गरिने

३० भदौ २-८२, नेपालगञ्ज मध्यपश्चिम स्रष्टा समाज नेपालगञजले अर्पण गर्दै आएको वर्ष २०८१ को “सनत रचना कथा सम्मान” श्रेयज सुवेदी लिखित “बहुरुपि” का लागि प्रदान गर्ने निर्णय भएको समाजका अध्यक्ष बीपी अस्तु हस्ताक्षरित एक विज्ञप्तिमा जनाइएको छ । यो पुरस्कार विसं २०८० सालमा पहिलोपटक दिला शाहलाई उनको कथा सङ्ग्रह “अँध्यारो बस्तीकी नायिका”(२०७९) का लागि पहिलो […]

Continue Reading

जेन-जि सहिदहरूको सम्झनामा शान्ति कविता पाठ

०१ असोज २०८२, काठमाडौं ‘शोकलाई शक्तितर्फ,मुलुकलाई शान्तितर्फ’भन्ने नारा लिएर अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज(अनेसास)नेपाल च्याप्टर द्वारा आयोजित ‘शान्ति कविता पाठ’कार्यक्रममा दुई दर्जनभन्दा बढी कविहरूले आ-आफ्ना रचना वाचन गरी जेन-जि आन्दोलनमा सहिद भएका कलिला बालबालिकाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन्। माइतीघर मण्डलामा भएको कार्यक्रममा कविहरू लक्ष्मण सिटौला,सुभाषचन्द्र पौडेल’भीमफेदीया’,लक्ष्मी थापा,राधिका कल्पित,रूपसिंह भण्डारी,सुचिता काफ्ले,राज रजक,भवानी खतिवडा,ऋषभदेव घिमिरे,विजयध्वज थापा,शोभा सरभ,द्वारिका […]

Continue Reading

दिव्यांगता माथि विजय हासिल गर्दै समाजको प्रेरणा बने विवेक कामी

भाष्कर मैनाली शर्मा दार्जिलिङ जीवनमा चुनौती सबैलाई हुन्छ। तर ती चुनौतीलाई अवसरमा बदल्न सक्ने व्यक्तिहरू बिरलै हुन्छन्। यिनै बिरल प्रेरणामध्ये एक हुन् – विवेक कामी। बोल्नमा कठिनाइ भए पनि उनले कहिल्यै आफ्नो कमजोरीलाई अवरोध बन्न दिएनन्। बरु त्यसलाई आत्मबल बनाएर आफूलाई साहित्य, समाजसेवा र मानव सेवामा समर्पित गरे। एकान्तबाट सुरु भएको साहित्यिक यात्रा विवेकको साहित्यिक […]

Continue Reading

सन्तानलाई अङ्ग्रेजी स्कुल पढाएको परिणाम

नवीन पौड्याल अहिलेका हाम्रा नयाँ पुस्ताका युवाहरू विस्तारै आफ्नो मौलिक भाषा, साहित्य, संस्कृति, भेषभुषा, लोकपरम्परा, गीत, सङ्गीत, संस्कार, समाज आदिदेखि टाडिँदै गइरहेका छन् भन्ने कुरा सर्वत्र चर्चा छ। हाम्रो आफ्नो मौलिक परम्परिक कुरा, मूल्य मान्यता महत्त्व जान्न छाड़े। न आफ्नो भाषा राम्रोसँग जान्दछन् न हाम्रा लोकगीत र सुगम सङ्गीत नै सुनेका छन्। न राम्रोसँग  आफ्नो […]

Continue Reading

काठमाडौंमा “पाताल”को” उपन्यासको परिचर्चा कार्यक्रम सम्पन्न

१८ भदौ २०८२, काठमाडौं । साहित्यिक पत्रकार संघको आयोजनामा पदम विश्वकर्माको उपन्यास “पाताल”को “परिचर्चा कार्यक्रम” सम्पन्न भयो । प्रमुख अतिथि पूर्व राजदुत कवि भीम उदासले पानसमा दीप प्रज्वलन गरेर उद्घाटन गरिएको सो कार्यक्रममा कार्यक्रममा समालोचक प्रमोद प्रधान, प्रा. डा. गोविन्दमान सिंह कार्की, मोमिला जोशी, नयनराज पाण्डे, विमल भौकाजी र डा. शान्तिमाया गिरीले समीक्षात्मक मन्तव्य राखेका […]

Continue Reading

केही छोटा कविता

राजेश ढुंगाना    बलिदान सलाईकोे काँटीको आयु एक पटक उज्यालो छर्दै सिद्धिन्छ तर उसबाट सिक मान्छे छिनको जीवनमा उसले सम्पूर्ण खोतलिदिन्छ । प्रगति पहिले–पहिले पुष्पक विमान चढ्नेलाई मूर्ति बनाई पूजिदियौं हामीले त्यही बानीले होला ऋाजका मूर्तिहरू जेट पो चढ्ने गर्दछन् । विद्रोह हो, विद्रोह एकपटक शुरु भएपछि प्राप्ति नहुञ्जेल कहीँ–कहिले रोकिन्न । विकास विकासको अर्थ […]

Continue Reading

कृष्ण बस्नेतको “काँटीकीर्ति” : एक पाठकीय दृष्टिकोण

भाष्कर मैनाली शर्मा काँटीकीर्ति पुस्तक नोभेम्बर सन् २०२४ मा पहिलोपटक प्रकाशित भएको कृति हो । यस पुस्तक १२ वटा शीर्षकहरूका लेखहरूको सङ्गालो हो, जसमा लेखकमाथि प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पार्ने, समाजमा आफ्नो खुट्टा जमाएका, मेहनत र संघर्षमार्फत जीवनलाई अर्थपूर्ण बनाएका व्यक्तिहरूबारे लेखिएको छ। लेखक कृष्ण बस्नेत स्वयं सिलिगुडीमा बसोबास गर्ने भएकाले उनले त्यही क्षेत्रमा कार्यरत, […]

Continue Reading

‘भोटु वंशावलीको कैरन’ को लोकार्पण सम्पन्न

१४ भदौ २०८२, काठमाडौं भोटु परिवार काठमाडौं उपत्यका,दाजुभाइ बचत कोष परिवारद्वारा आयोजित एक कार्यक्रममा कृष्ण प्रधान र नारायणकुमार प्रधानद्वारा लिखित’भोटु वंशावली कैरन’को लोकार्पण भएको छ। पुस्तकको लोकार्पण हाडा बिजुकछेँ आगम समितिका अध्यक्ष नरेन्द्र भक्त हाडा लगायत मञ्चासीन व्यक्तित्वहरूबाट सामूहिक रूपमा भएको हो। नेपाल राष्ट्र बैंकका पूर्व निर्देशक कृष्ण प्रधान एक कवि तथा समालोचक हुन् भने […]

Continue Reading

उपत्यकाव्यापी लघुकथा प्रतियोगिताका विजयीलाई पुरस्कार प्रदान

१४ भदौ २०८२, काठमाडौं हाम्रो लघुकथा केन्द्र, दक्षिणकालीले उपत्यकाव्यापी माध्यमिक विद्यालय स्तरीय लघुकथा प्रतियोगिताको नतिजा सार्वजनिक गरी पुरस्कार प्रदान गरेको छ । ललितपुर माध्यमिक विद्यालय, लगनखेलमा केन्द्रले एक कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरेको हो । उपत्यका भित्रका ३१ विद्यार्थीले भाग लिएको उक्त प्रतियोगितामा दक्षिणकाली,ग्रीनहिल विद्यालयका समीपजङ्ग केसी प्रथम भएका थिए भने बालबिकास बोर्डिङ्ग स्कुल […]

Continue Reading