रहेनन् भारतीय नेपाली साहित्यकार लोकनाथ उपाध्याय

समाचार

२७ जुन २०२६, सिलगढी

भारतीय नेपाली साहित्यकार लोकनाथ उपाध्याय चापागाईंको ८० बर्षको उमेरेमा २६ जुन राती दुखदः निधन भएको छ ।
सन् १९४७ मा बापापुङ डिग्बोइमा जन्मेका उनका “आँधी”, “रहस्य र अनुसन्धान””किन रोयौ उपमा” लगायत कृतिहरू प्रकाशित छन् ।
उनले “किन रोयौ उपमा” कथा सङ्ग्रहका लागि साहित्य अकादमी पुरस्कार पाएका थिए ।

०००