गोपालप्रसाद रिमाल, सत्यमोहन जोशी र सिध्दिचरणका नामका सरकारी पुरस्कारको घोषणा

६ असार २०८२, काठमाडौं संस्कृति पर्टन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्रदान गरिने विभिन्न तीन पुरस्कारहरुको घोषणा भएको छ । मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार काव्यतर्फ कवि सोझो गाउँले (भरतबहादुर भण्डारी)लाई तथा नाटकतर्फ किरण चाम्लिङ राईलाई प्रदान गरिने भएको छ । शताब्दी पुरुष सत्यमोहन जोशी राष्ट्रिय पुरस्कार प्रा.डा. विणा पौड्याललाई तथा युगकवि सिध्दिचरण […]

Continue Reading

“भिमफेदिया” को “जिन्दगीको के भरोसा” सार्वजनिक

६ असार २०८२, काठमाडौं । स्रष्टा सुभाषचन्द्र पौडेल “भीमफेदीया”को शब्द तथा सङ्गीतकार नरहरी प्रेमीको सङ्गीत तथा अपेक्षा खनालको स्वर रहेको “जिन्दगीको के भरोसा” गीत सार्वजनिक गरिएको छ । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, प्रमुख अतिथि गीतकार संघका अध्यक्ष बसन्त थापा बित्यासीसहितले गीत लोकार्पण गरेका हुन् । कार्यक्रममा स्रष्टा सुभाषचन्द्र पौडेल “भीमफेदीया”लाई अध्यक्ष लेकाली, प्रमुख […]

Continue Reading

हिरण्य भोजपुरेको “सगरमाथाभन्दा माथि” उपन्यास अङ्ग्रेजीमा प्रकाशित तथा विमोचित

१६ जून २०२५, कोलोराडो नेपाली साहित्यका विविध विधाका साथै गीत र सङ्गीत समेतका हस्ती हिरण्य भोजपुरेको नेपाली भाषामा प्रकाशित र चर्चित उपन्यास “सगरमाथाभन्दा माथि” को अङ्ग्रेजी अनुवाद “आङ शेर्पा एण्ड ओसन अफ हाइटस्” शिर्षकमा प्रकाशित भै विमोचन समेत सम्पन्न भएको छ । यो विमोचन हालसालै दिवङ्गत साहित्यकार तथा गीत तथा सङ्गीतका शिखर गणेश रसिकको सम्झनामा […]

Continue Reading

ईश्वरसँग विनिमय

मीना श्रेष्ठ उहिल्यै कतै नित्सेले भन्यो भगवान मरिसक्यो तथापि मैले सधैं पत्याएको छु सबैको दाता उही हो त्राता उही हो व्याख्याता उही हो साँच्चै हो भने ए! भगवान् के दिन्छस् तँ मलाई? सक्छस् भने तैँले आफै लगेको तेरो सारथी – समयले खोसेको अकारण खर्च भएका मेरो समय फिर्ता दे। दाता नै होस् भने ए ! […]

Continue Reading

शैलीका छेत्रीको ‘एक हरफ बाटो’

नवीन पौड्याल   विषय प्रवेश- साहित्यमा निबन्ध एउटा लोकप्रय विधा हो। यो विधा विभिन्न रूपमा देखा पर्दछ। निबन्ध विधा एउटा ठुलो रूख हो भने प्रबन्ध, नियात्रा, संस्मरण, जीवनी, आत्मजीवनी आदि यसका हाँगाबिँगा हुन्। यात्रामा देखिएका कुरादेखि लिएर पहिले संस्मरण, कुनै वस्तुको विवरण आदि जम्मै निबन्ध हुन्। पहिले पहिले निबन्ध र प्रबन्धलाई समग्र रूपमा एउटा मानिथ्यो […]

Continue Reading

“सावर्णि” उपन्यासलाई अठसट्टठी हजारको तानसेन उत्कृष्ट कृति पुरस्कार

१ असार २०८२, तानसेन तानसेन नगर प्रज्ञा प्रतिष्ठानले डा. श्रीधर खनालको उपन्यास ‘सावर्णि’लाई ६८ हजार नगदको उत्कृष्ट कृति पुरस्कार प्रदान गरेको छ । उक्त पुरस्कार प्रतिष्ठानका अध्यक्ष साहित्यकारचोलेश्वर शर्मा र तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले एक भव्य समारोहमा प्रदान गरेका थिए । लुम्बिनी प्रदेशका लेखकद्वारा २०८१ सालभित्र प्रकाशित भएका साहित्यका बिबिध कृतिमध्ये उत्कृष्ट एकलाई सम्मान […]

Continue Reading

एक लाख एक हजारको “दीर्घ साहित्य सेवा पुरस्कार” कृष्ण बराललाई प्रदान गरिने

४ असार २०८२, झापा अर्जुनधारा नगरपालिकाले हरेक बर्ष नगद १,०१,०००/- सहित प्रदान गर्दै आएको ‘दीर्घ साहित्य सेवा पुरस्कार- २०८१’ बाट साहित्यकार कृष्ण बराल सम्मानित हुने भएका छन् । सो पुरस्कार ६ असार शुक्रवार प्रदान गरिने जानइएको छ । सो समारोहमा “नगर विकासमा साहित्यको भूमिका” विषयमा ३ जना बक्ताहरू गणेश निरौला, मिश्र बैजयन्ती तथा प्रकाश थाम्सुहाङले […]

Continue Reading

साहित्य पोस्ट आख्यान पुरस्कारको अन्तिम सूची प्रकाशित

३ असार २०८२, काठमाडौं साहित्य पोस्ट आख्यान पुरस्कारका लागि रमणको कथासङ्ग्रह ‘कथा हुन्, कथा हैनन्’, जयराम तिमल्सिनाको उपन्यास ‘धीमहि’, र बालिका वान्तावाको उपन्यास ‘प्याउली’ अन्तिम छनौटमा परेको साहित्य पोस्टले जनाएको छ । विसं २०८१ सालमा प्रकाशित प्रथम आख्यान कृतिका लागि यी कृति छनौटमा परेका हुन् । यो पुरस्कार हेतु शुरूमा ४४ कृति प्राप्त भएकोमा पहिलो […]

Continue Reading

देवीप्रसाद सुवेदी

नकुल सिलवाल (नकुल सिलवाल सम्पादित “बगर” साहित्यिक पत्रिकाको “उत्कृष्ट दश” विशेषाङ्कमा प्रकाशित ४ विधाका १०।१० उत्कृष्ट रचनासँगै सिलवाल लिखित प्रतिभा परिचय क्रमसः साभार प्रस्तुत गर्ने क्रममा प्रस्तुत छ, “ देवीप्रसाद सुवेदी को परिचय । )  न्युरोडमा आउनुहुन्थ्यो उहाँ पनि फाट्टफुट्ट । पत्रिकामा स्तम्भलेखन गर्नुहुन्थ्यो । कथा लेख्ने, समालोचना-समीक्षा लेख्ने भद्र, सज्जन मानिस हुनुहुन्छ देवीप्रसाद सुवेदी । त्रि. […]

Continue Reading