“ललितपुर साहित्य समाज” तदर्थ समिति गठन
२९मङिसर २०८१, ललितपुर ललितपुरमा बसोबास गर्ने साहित्यकारहरूको एक भेलाले हास्य व्यङ्ग्य साहित्यका वरिष्ठ सर्जक राम कुमार पाण्डेको अध्यक्षतामा ललितपुर साहित्य समाज गठन गरेको छ । सो समितिमा भानुप्रकाश जोशी उपाध्यक्ष, दिव्य गिरी सचिव, किशोर बज्रबज्राचार्य कोषाध्यक्ष, जयदेव भट्टराई, शुषमा चित्रकार, गोपाल सञ्जेल, श्रीराम पौडेल, रामसुन्दर के.सी., विमलप्रभा बज्राचार्य, दिव्य बज्राचार्य तथा राजेश्वरी राजोपाध्याय सदस्य रहेका […]
Continue Reading