साक्षी (कविता)
मीना श्रेष्ठ म र मेरो वरिपरिको गोलगोल संसार नियालीरहेछु निर्निमेष नयनहरूले आँखा चिम्लिनु र आखाँ चियाउनुको भिन्नता सास फेर्नु अर्थात् सासको आवतजावतका सिम्फोनी। यहाँ आउने आइरहेछ, जाने फर्किरहेछ, आँखाले देख्न सक्दासम्म आउने आइरहेछ जाने गइरहेछ फेरिएका छन् फगत हिंड्ने बाटाहरू। लाग्छ, म छु र हिंडिरहेछन यी बाटाहरू मेरा आँखा छन् र त बदलिइरहेछन् […]
Continue Reading