विभिन्न स्रष्टाहरु म्यूजिक खबरबाट सम्मानित
२०८० असोज २९, काठमाडौं स्तरिय एवं मौलिक संगीतको धार, नेपाली गीत सङ्गीतको आधार मूल नाराका साथ स्थापित नेपालको एकमात्र सांगीतिक पाक्षिक पत्रिका म्यूजिक खबरले आफ्नो सातौं वर्ष पुरा गरेको अवसरमा स्रष्टा सम्मान एवं बडा दशैंको शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना गर्यो । राजधानीमा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिपष्ठानका निवर्तमान उपकुलपति संगीतरत्न शम्भूजीत बास्कोटाको […]
Continue Reading