श्रष्टाको दशैं ; ६, नीरु त्रिपाठी
( स्रष्टाहरुले यस वर्षको दशैं कसरी मनाए ? विश्वपरिक्रमाले विभिन्न स्रष्टाहरुसँग ३ प्रश्न राखेको थियो । प्रस्तुत छ, उपन्यासकार नीरु त्रिपाठीको जवाफ) यस बर्षको दशैं कसरी मनाउनु भयो ? हरेक वर्ष झैँ काम, भाइ बहिनीहरु सँग रमाइलो । खाना नाचगान ईत्यादि । दशैंको बेला कुनै किताव पढ्नु भो ? नाइँ बरु नेटफिल्कसमा चाँहि Forgotten Love […]
Continue Reading