“बा आमा” लाई लालबन्दी नगर वाङ्मय पुरस्कार

२० भदौ २०८०, काठमाडौ मधेश प्रदेश अन्तर्गत स्थापित “लालबन्दी नगर वाङ्मय परिषद, लालबन्दी सर्लाही” ले रु ५० हजार राशीको “लालबन्दी नगर वाङ्मय परिषद भाषा तथा साहित्य पुरस्कार-२०८०” “बा आमा” कृतिका लागि रामलाल जोशीलाई प्रदान गर्ने निर्णय गरेको छ । परिषदका अध्यक्ष अच्युत अधिकारी हस्ताक्षरित विज्ञप्ति अनुसार “स्वतन्त्र विज्ञहरुसहितको पुरस्कार तथा सम्मान छनोट सिफारिस समितिले सिफारिस […]

Continue Reading

मूर्तिबगैँचामा फक्रेका फूल

राजेन्द्रमान डङ्गोल   प्रकृतिको कलात्मक कृति हो– मानवजाति र भावनालाई अभिव्यक्त गर्ने अत्यन्तै सुन्दर माध्यम हो– मान्छेको कला । ००० एकैचोटि पो हुन्छ, म कोठाबाट बाहिर निस्कनु र पूर्वी क्षितिजबाट बालसूर्यले मुहार देखाउनु । क्षितिज सौन्दर्यको यो लालिमा देखिँदा बिहानको सवा छ बजेको छ । हिजो राप्तीको पुलबाट हेर्दा हेर्दै पश्चिम क्षितिजमा बिलाएको उही घाम […]

Continue Reading

पुरुषार्थ पर्गेल्ने पुरुष-परीक्षा

धीरेन्द्र प्रेमर्षि साहित्यमा थोरै मात्र गहिरो अभिरुचि राख्ने मानिसले पनि विद्यापतिको नाम पढेको-सुनेको हुनुपर्दछ। यिनी मैथिली कविका रूपमा विख्यात छन्। अनेकौँ शास्त्रीय ग्रन्थका रचयितासमेत रहेका चौधौँ शताब्दीका यी स्रष्टाको कवि व्यक्तित्व सबैभन्दा मुखर र प्रखर रहेको छ। विद्यापतिको कवित्वशक्तिकै कारण यिनको नामअगाडि महाकवि, कविकोकिल, कविशेखर, कविकण्ठहार, अभिनव जयदेव आदि विशेषणहरू जोडिने गरेका छन्। तर महाकवि […]

Continue Reading

अनेसास नवरत्न सम्मानको घोषणा

६ सेप्टेम्वर २०२३, वाशिंटन डिसी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले नेपाली साहित्य, कला, संस्कृति र समाजका विविध पाटोमा उल्लेख्य योगदान पुर्याउने ९ जना महिलालाई वर्षेनी प्रदान गर्दै आइरहेको नवरत्न सम्मानका लागि नाम सिफारिस गर्न गठित समितिको सिफारिसमा नवरत्न सम्मानका लागि ९ जना प्रतिभाको घोषणा गरेको छ । अनेसासले प्रकाशित बिज्ञप्ति अनुसार साहित्य तर्फ अनु शाह(अमेरिका), आचार्य […]

Continue Reading

साथी

राधा काफ्ले, क्यानाडा हराएको धेरै भयो आएनौ त किन? मान्दैन मन अझै पनि चट्टै बिर्सि जान लुकेउ छाडि एक्लै कतै बाटो बिरायौ कि आवाज मेरो सुनेनौ कि बिरामी पो छौ कि खोजें सारा वन पाखा झरना, कुना, काप्चा, नबोलेनि खबर पठाउ कोई छैन यता आखिर कारण थियो केनै रिसाउने यति धेरै आफ्नो पखेरुको बास उडाएर […]

Continue Reading

विसं २०८० को वासुदेव लुईंटेल पुरस्कार तथा सम्मानको वितरण गरिंदै

२० भदौ २०८०, काठमाडौं विसं २०७९ सालको वासुदेव लुईंटेल पुरस्कार हास्यव्यङ्ग्य लेखक चट्याङ माष्टर अर्थात् कृष्णमुरारी गौतमलाई प्रदान गरिने भएको छ । यो पुरस्कारको राशी एक लाख एघार हजार एकसय एघार रहेको छ । नगदको साथमा सम्मानपत्र र प्रतीक चिन्ह समेत प्रदान गरिनेछ । त्यसैगरी चुडामणि रेग्मी र रमेश खकुरेललाई वासुदेव लुईंटेल सम्मान प्रदान गरिने […]

Continue Reading

आभार जलपान कार्यक्रम

२० भदौ २०८०, काठमाडौं साहित्यकार किशोर पहाडीले एक आभार जलपान कार्यक्रम आयोजना गरे । गत साउन २० गते दक्षिणकाली नगरमा ‘सिर्जनशील किशोर पहाडी’ पुस्तक लोकार्पण कार्यक्रम तथा सम्मान कार्यक्रममा उपस्थित भै कार्यक्रम सफल बनाउने साहित्यकारहरु तथा शुभचिन्तकहरुलाई आमन्त्रण गरी सो कार्यक्रमको आयोजना गरेका हुन् । सो कार्यक्रममा पहाडीले उपस्थित सबैमा आभार व्यक्त गर्दै आफूले ‘सिर्जनशील […]

Continue Reading

साहित्यकार सनत रेग्मी अश्वस्थ

२० भदौ २०८०, नेपालगञ्ज साहित्यकार सनत रेग्मी अश्वस्थ भै भदौ १९ गतेदेखि अस्पताल भर्ना भएका छन् । उनलाई एलर्जिक ब्रोङ्काइटिस भएकोले उपचार भैरहेको उनले विश्वपरिक्रमालाई बताए । उनले सामाजिक संजालमा पुरानो कर्णाली बिकास बैंक भएको ठाउँ नेपालगञ्ज अवस्थित प्रकाश नागको अस्पतालमा उपचार भैरहेको लेखेका छन् । केही समयअघि देखि डा. प्रकाश नागको निगरानीमा रहेर उपचार […]

Continue Reading

तीन दिने बिपी साहित्य महोत्सव हुँदै

२० भदौ २०८०, काठमाडौं नेपाली काँग्रेस सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वपरिक्रमा हस्ताक्षरित विज्ञप्ति अनुसार यही भदौ २४, २५ र २६ गते त्रिदिवसीय “बिपी साहित्य महोत्सव” को आयोजना गरिने भएको छ । नेपाली काँग्रेस केन्द्रिय कातर्य समितिको २०८० साउन २ देखि १९ सम्म भएको बैठकले सो निर्णय गरेको हो । यो महोत्सव नेपाली […]

Continue Reading

घरिघरि तर्साइरहने मेसेज

जे एन दाहाल   प्रत्येक बिहान काठमाडौँको कुटीबाट तल म बाटोतिरको भीड हेरी विचरण गरी रहेको हुन्छु । यति बेला बजारबाट ठुलो हल्ला आइरहेको हुन्छ । बजारमा सौदाबाजी गर्ने मान्छेहरू थोक व्यापारीसँग दलाली गर्दै हुन्छन् । साथै आउने मोटर र इन्जनको चर्को ध्वनिसँगै बिउँझि सकेको हुन्छु । काठमाडौँ बजार यसै गरी बिउँझिन्छ । तर आजको […]

Continue Reading