५ मुक्तक
सुनिल सङ्गम, वेलायत १) जूनको कुरा गर्न मन लाग्छ धूनको कुरा गर्न मन लाग्छ चालिसेले छोएर पो होकी उनको कुरा गर्न मन लाग्छ २) सेतोलाई कालो भनाउनेहरु पनि छन् कालोलाई सेतो बनाउनेहरु पनि छन् दुनियाको खै के कुरा गर्नु र अचेल कुहिएर ठस्स गनाउनेहरु पनि छन् ३) छाँट्नुसम्म फुस्रे गफ छाँट्छन् कोहीकोही […]
Continue Reading