गोपालप्रसाद रिमाल पुरस्कार २०७९ हाङयुग अज्ञात र घिमिरे युवराजलाई
२० असार २०८०, काठमाडौं, नेपाल सरकारको संस्कृति प्रवर्धन कार्यक्रम अन्तरगत गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार २०७९ को मन्त्री स्तरिय निर्णयानुसार काव्य विधा अन्तरगत हाङयुग सुब्बा थाम्सुहाङ (हाङयुग अज्ञात) तथा नाटक विधा अन्तरगत युवराज घिमिरे (घिमिरे युवराज) लाई प्रदान गरिने भएको छ । उक्त कुरा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता सहसचिव केसी हस्ताक्षरित प्रेस विज्ञप्तिमा […]
Continue Reading