बन्धक
डा.रेखा यादव “निर्झर” कहिले सारीमा अल्झिएँ कहिले चुराको छनछनमा हराएँ सिंदूरको नाममा आफैलाई बिर्सिएँ। कहिले माइती त कहिले ससुराली कुन घर हो मेरो ? सुन्दरताको बर्णनले मलाई कुरूप बनायो । हुँ म को ? मेरो पहिचान के ? जन्म घर माइती बने कर्म घर ससुराली । जन्मदै पराइ सम्पत्ति भएँ को हुँ म ? […]
Continue Reading