राजा घलेको “लेखेनन् कसैले कविता” म्युजिक भिडियो सार्वजनिक

विश्वपरिक्रमा डेस्क २७ सेप्टेम्वर, वाशिंटन डिसी एटलाण्टा निवासी समाजसेवी तथा सामाजिक अभियन्ता राजा घलेको गीत “लेखेनन् कसैले कविता” को म्युजिक भिडियो सार्वजनिक भएको छ । कन्काइस्ट राइको स्वर र संगीतमा सजिएको यो गीतको म्युजिक भिडियोका लागि कथा, परिकल्पना, क्यामेरा र निर्देशन नरोत्तम पाण्डे र सरल श्रेष्ठको रहेको छ । यो म्युजिक भिडियो ओजास फिल्मस् स्टुडियोबाट […]

Continue Reading

नासा एन्माको स्थगित संयु्क्त सम्मेलन २१ नोभेम्बरमा हुने

विश्वपरिक्रमा डेस्क २७ सेप्टेम्वर, वाशिंटन डिसी गत ५ सेप्टेम्वरमा हुने भनिएको नासा एन्मा संयुक्त सम्मेलन आगामि २१ नोभेम्वरमा हुने भएको छ । सम्मेलन फ्लोरिडा राज्यको ओर्ल्याण्डोमा गरिने तय भएकोमा स्थगित भएपछि पुनः सोही स्थानमा हुने जनाइए अनुसार अघिल्लोपल्ट तय भएको होटलमै आयोजना हुनेछ । तर नासाको चुनावले गर्दा भने नासा संस्थामा केही अन्तरविरोध देखिएका छन् […]

Continue Reading

मोडर्ना प्रमुख भन्छन्, १२ देखि १८ महिनामा जनजीवन सामान्य हुन्छ तर कोभिड सदा रहनेछ

विश्वपरिक्रमा डेस्क २७ सेप्टेम्वर, वाशिंटन डिसी अमेरिकाका औषधी निर्माता कम्पनी मोडर्नाका प्रमुख कार्यकारी स्टेफेन वान्सेलले कोभिड-१९ महामारीबाट १२ देखि १८ महिनासम्ममा जनजीवन सामान्य हुने वताएका छन् । कोभिडको खोपले यो रोगबाट जनजीवन सामान्य बनाउने उनको मत रहेको छ । तर उनी भन्छन्, ” भाइरस भने यो ब्रम्हाण्डवाट हराउने छैन । यो सधैं रहनेछ ।” वान्सेलका […]

Continue Reading

परराष्ट्र मन्त्री खड्का न्यूयोर्कका नेपाली समुदाय वीच

विश्वपरिक्रमा डेस्क २६ सेप्टेम्वर, वाशिंटन डिसी संयुक्त राष्ट्र संघको ७६औं महासभामा नेपाली प्रमण्डलको नेतृत्व गर्दै न्यूयोर्क आइपुगेका परराष्ट्र मन्त्री डा. नारायण खड्काले संयुक्त राष्ट्र संघका पदाधिकारी र बिभिन्न राष्ट्रका समकक्षीहरुसँगको भेटघाटलाई निरन्तरता दिंदै नेपाली जनसमुदायको सम्पर्कमा समेत व्यस्त भएका छन् । उनी नेपाली महावाणिज्य दूतावास न्यूयोर्क, गैर आवासिय नेपाली संघ, न्यूयोर्क च्याप्टर तथा नेपाली काङ्ग्रेसको […]

Continue Reading

वोष्टनमा नेपाली दूतावासको घुम्ती शिविर तथा विविध कार्यक्रममा राजदूत खतिवडाको सहभागिता

विश्वपरिक्रमा डेस्क २६ सेप्टेम्वर, वाशिंटन डिसी नेपाली दूतावासले अमेरिकाका विभिन्न राज्यमा सञ्चालन गर्दै आएको घुम्ती कन्सुलर सेवा २५ सेप्टेम्वरका दिन वोष्टनमा शुरु भयो। २ दिने सो कार्यक्रम वोष्टनको आर्लिङ्टनस्थित कोलम्वस क्लवमा सञ्चालन गरिएको छ । यो घुम्ती सेवाको शुरुवात राजदूत खतिवडाले गरेका थिए । दिउँसो राजदूत खतिवडाले एमआइटीको लुरिया आडिटोरियममा उनले एमआइटी तथा हार्भर्डका विद्यार्थीहरुसँग […]

Continue Reading

किताव यात्रा वेष्ट सेलर अवार्ड जीवा लामिछानेको “देश देशावर” लाई

विश्वपरिक्रमा डेस्क २६ सेप्टेम्वर, वाशिंटन डिसी नेपालको सवैभन्दा ठूलो अन लाइन बुक स्टोर किताव यात्राले वर्षेनी दिंदै आएको वेष्ट सेलर अवार्ड विसं २०७८ का लागि जीवा लामिछानेको “देश देशावर” लाई प्रदान गरेको छ । गत वर्ष यो पुरस्कार विजय कुमार लिखित “सम्वन्धहरु” ले पाएको थियो । किताव यात्रा सन् २०१७ मा स्थापित भएको हो । […]

Continue Reading

विदुषी रमा शर्मालाई “दण्डपाणि नन्दकुमारी अर्ज्याल स्मृति पुरस्कार” दिइने घोषणा

विश्वपरिक्रमा डेस्क २६ सेप्टेम्वर, वाशिंटन डिसी दण्डपाणि अर्ज्याल स्मृति केन्द्र, काठमाडौँले बि. सं. २०७८ सालको “दण्डपाणि नन्दकुमारी अर्ज्याल स्मृति पुरस्कार” लामो समय प्राध्यापन पेशामा समर्पित विदुषी साहित्यकार श्रीमती रमा शर्मालाई प्रदान गर्ने घोषणा गरेको छ। स्मृतिकेन्द्रकी सदस्य साहित्यकार डा. प्रभा कैनीको संयोजकत्वमा हरिहर अर्याल, ईश्वरचन्द्र वानिया सम्मिलित तीन सदस्यिय प्रतिभा छनौट उप समितिको सिफारिसमा मिति […]

Continue Reading

न्यूयोर्कमा परराष्ट्र मन्त्री डा नारायण खड्काको स्वागत, सम्मान तथा अन्तरकृया कार्यक्रम गरिंदै

विश्वपरिक्रमा डेस्का २५ सेप्टेम्वर, वाशिंटन डिसी संयुक्त राष्ट्र संघको ७६औं महासभामा नेपालको प्रतिनिधित्व गर्दै नेपाली प्रमण्डलको नेताका रुपमा न्यूयोर्क आइपुगेका नेपाल सरकारका पररास्ट्र मन्त्री माननिय डा. नारायण खडकाको स्वागत, सम्मान तथा अन्तरकृया कार्यक्रम नेपाली महावाणिज्य दूतावास न्यूयोर्क, गैर आवासिय नेपाली संघ, न्यूयोर्क च्याप्टर तथा नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको संयोजनमा २६ सेप्टेम्वर […]

Continue Reading

हरि अधिकारीको “ संकलित गद्य रचना” का लागि अरनिको अन्तर्राष्ट्रिय पुरस्कार दिइने घोषणा

विश्वपरिक्रमा डेस्क २५ सेप्टेम्वर, वाशिंटन डिसी ग‌ैरआवासीय नेपाली संङ्घको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले ग‌ैरआवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका वाङमयका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई हरेक वर्ष २ लाख नगदराशी र सम्मानपत्रसहितको ‘अरनिकोअन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने निर्णय गरे बमोजिम पहिलोपटक २०७७ सालभरिमा प्रकाशित भएका कृतिहरूमध्ये अमेरिकामा स्थायीबसोवास गर्नु हुने साहित्यकार श्री हरि अधिकारीद्वारा लिखित […]

Continue Reading

संवैधानिक धर्मनिरपेक्षताको घेराबन्दीमा परेको वैदिक सनातन धर्म

डा.वासुदेव खनाल, काठमाडौं परापूर्वकालदेखि नेपालमा मानिंदै आएको वैदिक सनातन धर्म संवैधानिक घेराबन्दीमा परेको छ । नेपालको संविधान २०७२ ले नेपाललाई ‘धर्मनिरपेक्ष’ राष्ट्रको रूपमा विश्वमा परिचित गराएपछि नेपालमा मानिंदै आएको वैदिक सनातन धर्म घेराबन्दीमा परेको हो । नेपालको संविधान २०७२ मा भनिएको छ– नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवादउन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो […]

Continue Reading