“धमिराको देवल”को लोकार्पण सम्पन्न

२८ कार्तिक २०८२, काठमाडौं । शंकर लामिछाने प्रतिष्ठानले आज निबन्धकार बोधराज पौडेलको निबन्धकृति “धमिराको देवल”को प्रमुख अतिथि शंकर लामिछाने प्रतिष्ठान सल्लाहकार वरिष्ठ समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, प्रतिष्ठानका अध्यक्ष तथा कार्यक्रमका सभापति राधेश्याम लेकाली, संरक्षकहरु सविता ढुंगाना र संगिता शर्मा, गुन्जनकी निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठक, वरिष्ठ समालोचकद्वय प्रमोद प्रधान र प्रा. डा. गोविन्दमानसिंह कार्की […]

Continue Reading

महाकवि देवकोटा जयन्तीमा स्रष्टा सम्मान

२७ कात्तिक २०८२, काठमाडौं महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्मजयन्तीको अवसरमा सखी प्रतिष्ठानले महाकवि देवकोटा सङ्ग्रहालय भवनको परिसरमा एक कार्यक्रमको आयोजना गरी स्रष्टा सम्मान तथा कवि गोष्ठीको आयोजना ग-यो । प्रतिष्ठआनले नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तथा कवि बैरागी काइँला,गायिका ज्ञानु राणा,कलाकारद्वय मदनकृष्ण श्रेष्ठ तथा पूजा चन्द र साहित्यकार सुनील सङ्गमलाई नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति […]

Continue Reading

स्याङ्जामा देवकोटा साहित्य उत्सव सम्पन्न

२२ कार्तिक २०८२, भीरकोट, बलमाटा । स्याङ्जा साहित्य प्रतिष्ठान र कालिका पुस्तकालय, भीरकोट नगरपालिका- ७, बलमाटा, स्याङ्जाको संयुक्त आयोजना तथा भीरकोट नगरपालिका ७ नम्बर वडा कार्यालयको विशेष सहयोगमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीका सन्दर्भमा को सन्दर्भमा देवकोटा साहित्य उत्सव- २०८२ आयोजना गरियो । स्याङ्जाको साहित्यिक इतिहासमै यसरी पहिलोपटक आयोजना गरिएको ऐतिहासिक देवकोटा साहित्य उत्सवमा समकालीन […]

Continue Reading

अन्तर-विद्यालय-महाविद्यालय कविता वाचन कार्यक्रम सम्पन्न

३१ अक्टोबर २०२५, कालेबुङ नेपाली साहित्य अध्ययन समिति, कालेबुङ्को हीरक वर्षव्यापी विभिन्न कार्यक्रमअन्तर्गत कालेबुङको वर्सिप सेन्टरको प्रेक्षागृहमा अन्तर- विद्यालय र अन्तर-महाविद्यालय स्वरचित कविता वाचन प्रतियोगिता सम्पन्न भयो। कार्यक्रमका सभापति जोग चामलिङ, मुख्य अतिथि सुमन बागदास, पूर्व उप -जिल्ला आयुक्त , जलपाइगुडी डिभिजन (Deputy District Commissioner), विशिष्ट अतिथिका रुपमा डा राजेन्द्र भण्डारी रहेका थिए। कार्यक्रममा कालेबुङको […]

Continue Reading

लेखनाथ पुस्तकालयमा “चन्द्र विनोद”को परिचर्चा

कार्तिक २०८२, चन्द्रगढी भद्रपुर स्रष्टा महेन्द्र नेउपानेकृत “चन्द्रविनोद” लघुकथाकृतिको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । पुस्तकालयका अध्यक्ष नवराज घिमिरेको अध्यक्षता र अग्रज साहित्यकार एवंम् लघुकथाकार होम सुवेदीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा मञ्चासिन व्यक्तित्व लगायत् उपस्थित जनप्रतिनिधिहरू , साहित्यकारहरू , स्थानीयबासीहरू , पत्रकारहरू र लघुकथाप्रेमीहरू सबैलाई पुस्तकालयका सचिव हरिकिशोर आचार्यले स्वागत गर्नु भयो । कार्यक्रममा […]

Continue Reading

“एपेक राष्ट्रिय काव्यमहोत्सव २०८२” सम्पन्न हुँदै

८ कार्तिक २०८२, काठमाडौं काठमाडौं । एपेक नेपालको प्रस्तुति ‘एपेक राष्ट्रिय काव्यमहोत्सव २०८२’कार्तिक १५ गते शनिबार कोशी प्रदेशको सुनसीको इटहरी स्थित सोल्टि होटलमा हुने भएको छ । सो महोत्सवमा सात प्रदेशका १४ कविहरु सहभागी हुनेछन् । एपेक नेपालले जनाए अनुसार यो संस्करणमा कोशी प्रदेशबाट अस्मिता विष्ट र धिरज राई, बागमती प्रदेशबाट गणेश श्रमण र एलिसा […]

Continue Reading

“काठमाण्डु प्याराडाइज”कृतिको काठमाडौंमा सडक विमोचन

३ कार्तिक २०८२, काठमाडौ साहित्यकार महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तिको अवसरमा साहित्यप्रेमीहरूले महाकवि देवकाको स्मरण गर्दै कवि तथा नियात्राकार राजाराम बर्तौला लिखित नियात्रासङ्ग्रह “काठमाडौं प्याराडाइज” नामक कृति सडक विमोचन गरिएको छ । प्रमुखअतिथि प्रा.डा. सुरेन्द्र के.सी रहेको उक्त कार्यक्रम बागवजारस्थित प्राज्ञिक बुक्सको आँगनमा गरिएको थियो । कृति असल भए अथवा कृतिले दिने सन्देश र विचार असल […]

Continue Reading

मासिक कथावाचन तेइसौं शृङ्खला सम्पन्न

३१ असोज २०८२, काठमाडौं नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत २०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार आयोजन गरिँदै आएको कथा वाचन कार्यक्रमको तेइसौं श्रृङ्खला सम्पन्न भएको छ । सर्वप्रथम पुनर्जागरण अभियानका एक परिकल्पनाकार चन्द्रप्रसाद भट्टराईले अतिथिहरूको स्वागत गर्दै कार्यक्रमका उद्देश्यहरूबारे संक्षिप्त प्रकाश पारेका थिए । हरेक महिना कुनै दिवंगत स्रष्टाको सम्मानस्वरूप एउटा कथा वाचन गरेर […]

Continue Reading

ठाकुर शर्मा भण्डारीको’नवनी’को लोकार्पण सम्पन्न

०१ कात्तिक २०८२, काठमाडौं सर्जक ठाकुर शर्मा भण्डारीद्वारा लिखित’नवनी’कविता कृति एक औपचारिक एवम् अनौपचारिक कार्यक्रमका बीच लोकार्पण सम्पन्न भएको छ। कृतिलाई कार्यक्रममा उपस्थित सबै महानुभावहरूले सामूहिक रूपमा लोकार्पण गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आमन्त्रित व्यक्तित्व साहित्यिक पत्रकार रोचक घिमिरेले कवि ठाकुर शर्मा भण्डारीको व्यक्तित्व तथा कृतित्वमाथि संक्षेपमा प्रकाश पार्दै उनीसँगको साहित्यिक सम्बन्ध बारे […]

Continue Reading

जयदेव भट्टराईको नमन सार्वजनिकिकरण

३० असोज २०८१, काठमाडौं जयदेव भट्टराईको संस्मरणात्मक शब्दचित्र ‘नमन’को विमोचन सम्पन्न भएको छ । ३९ जना व्यक्तित्वहरूको शब्द चित्र समेटिएको सो कृतिमा रहेका जिवित श्रष्टाहरू पहिलो महिला कलाकार उर्मिला गर्ग उपाध्याय, वनस्पतिविद डा. तीर्थबहादुर श्रेष्ठ, गायन समाजसेवामा समर्पित नुपूर मट्टाचार्य, नेपाली चलचित्रकी पहिलो नायिका भुवन थापा चन्द, प्रसिद्ध सितारवादक विजया शर्मा, नेपाली रङ्गमञ्चका प्रथम नायिका […]

Continue Reading