“जदौ पुरस्कार” डा. रमेश शुभेच्छुलाई प्रदान

  दाहाल यज्ञनिधिका ७२ औँ जन्मजयन्तीका अवसरमा एक समारोहका बीच साहित्यकार डा. रमेश शुभेच्छुलाई यसै वर्षदेखि थालिएको नगद राशी १५०१५ को नागार्जुन बाङमय जदौ पुरस्कार कार्यक्रमका प्रमुख अतिथि डा.तुलसी भट्टराईले समर्पण गरे । पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि डा. भट्टराईले शुभेच्छुले दाहाल र अरु स्रष्टाका लागि पनि मोतीरामको भूमिका निर्वाह गरेकामा दाहालप्रति गरेको […]

Continue Reading

‘सुप्रमा-ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कारका लागि दस कृतिको छनौट

३० जुलाई २०२५, लण्डन अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,यूकेद्वारा प्रदान गरिने “सुप्रमा-ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार-२०२५ को लागि प्राप्त भएका पुस्तकहरु मध्यबाट निर्णायक समितिद्वारा सर्वसम्मतिले छनौट गरिएका १० उत्कृष्ट पुस्तकहरुको सूची सार्वजनिक गरिएको छ। पुरस्कार समितिका संयोजक डा. रुपक श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्ति अनुसार छानिएका १० कृतिहरूमा डा. श्रीधर खनालको सावर्णि (उपन्यास), ठाकुर बेलवासेको चोटहरुको उत्सव(कविता संग्रह), […]

Continue Reading

एकता समाजद्वारा साहित्यकार तथा समाजसेवीहरु सम्मानित

१५ साउन २०८२, काठमाडौं । एकता समाजले काठमाडौंमा आयोजना गरेको खीर खाने कार्यक्रममा माननीय दिपेन्द्र श्रेष्ठ, समाजसेवीहरु कृष्ण के. सी., देवराज शर्मा र अम्बिका अर्याललाई सम्मान गर्‍यो । यसैगरी सोही कार्यक्रममा एस एस फाउन्डेसन काठमाडौं, नेपालले साहित्यकार राधेश्याम लेकालीलाई नगद राशि रु. २५,०००/- (पच्चिस हजार)सहित सम्मान गर्‍यो । लेकालीलाई विभिन्न साहित्यिक र सामाजिक संस्थाहरुको नेतृत्व […]

Continue Reading

बुढानीलकण्ठ नगरपालिकामा जेष्ठ साहित्यकारहरू

९ साउन २०८२, काठमाडौं बुढानीलकण्ठ नगरपालिकाले एक कार्यक्रमको आयोजना गरी जेष्ठ साहित्यकारहरूसँग भेटघाट एवम् रचना वाचन सम्पन्न गरेको छ। कार्यक्रममा कविहरू मोहन दुवाल,डा.कृष्ण सुवेदी,तोयनाथ तिवारी,हरिवंश किराँत,प्रदीप प्रधान,रघुनाथ पण्डित,गणेश राम लाछी,बुद्धिराज पाण्डे,गोविन्दप्रसाद आत्रेय,वियोगी बुढाथोकी,किशोर पहाडी,सुभाषचन्द्र पौडेल’भीमफेदीया’, मुकुन्द शर्मा चालिसे,कृष्ण बाउसे,रामबहादुर पहाडी,नरेन्द्र बहादुर श्रेष्ठ,राम विनय,शाक्य सुरेन,जय छाङ्छा,ओमप्रसाद कोइराला,गणेश मिश्र तथा अनिता लामाले आ-आफ्ना रचना वाचन गरेर सुनाएका […]

Continue Reading

‘सन्नाटाका सुस्केरा’विमोचित

६ साउन २०८२, काठमाडौं सुनकोसी वाङ्मय प्रतिष्ठानद्वारा मंगलबार आयोजित एक कार्यक्रमका वीच डेनमार्क बस्दै आएका कवि प्रकाश सापकोटाद्वारा लिखित कविताकृति ‘सन्नाटाका सुस्केरा’ विमोचन सम्पन्न भएको छ । कार्यक्रमका अतिथिहरू दिनेश अधिकारी, श्रीओम श्रेष्ठ ‘रोदन’, पवन आलोक, सुस्मिता नेपाल, राधेश्याम लेकाली र कवि सापकोटाले सामुहिक रुपमा विमोचन गरेका थिए । कवि दिनेश अधिकारीले सबैभन्दा पहिले कविताले […]

Continue Reading

कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारका लागि दस कृतिको छनौट

६ साउन २०८२, चितवन कविडाँडा साहित्य समाज, चितवनले प्रत्येक वर्ष अर्पण गर्दै आएको ” कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार २०८१” का लागि छानिएका उत्कृष्ट दस आख्यान कृतिको सुची सार्वजनिक गरेको छ । समाजका अध्यक्ष एल.बी. क्षेत्री हस्ताक्षरित विज्ञप्ति अनुसार छनौट भएका कृतिहरुमा अर्हत (उपन्यास) शैलेन्द्र अधिकारी, उरमाल (उपन्यास) छुदेन काविमो, एउटा मायी नगरमा (कथा सङ्ग्रह) रमेश […]

Continue Reading

काठमाडौंमा साहित्यिक जमघट

४ साउन २०८२, काठमाडौं विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखा, ज्योति साहित्य प्रतिष्ठान र चिया कविता नेपालले एक कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वर्ष २०२५को सर्वोत्कृष्ट पुस्तक विजेता साहित्यकार रोशन थापा निरव र वर्ष २०२३को सर्वोत्कृष्ट पुस्तक विजेता साहित्यकार रण काफ्ले ( आसम, भारत) लाई बधाई ज्ञापन तथा सम्मान प्रदान ग-यो । प्रमुख […]

Continue Reading

लैनसिंह बाङ्देल साहित्य-कला प्रतिष्ठानको सम्मानहरुको निर्णय

१७ जुलाई २०२५, कलकत्ता लैनसिंह बाङ्देल साहित्य-कला प्रतिष्ठान कलकत्ताले सधैँ झैं यसवर्ष पनि ३३औँ भाषा मान्यता दिवस भव्य रुपमा पालन गर्ने निधो गरेको छ। भर्चुअल बैठकले निर्णय गरे अनुसार प्रतिष्ठानले भारतीय नेपाली साहित्यका प्रतिनिधि कवि, वरिष्ठ साहित्यकार डा राजेन्द्र भण्डारीलाई नेपाली भाषा र साहित्यको विकासमा पुर्याएको योगदानको कदर स्वरुप मातृभाषा सेवाश्री सम्मानले सम्मानित गरिने छ। […]

Continue Reading

चार कृतिको लोकार्पण सम्पन्न

३ साउन २०८२, काठमाडौं दायित्व वाङ्मय प्रतिष्ठान,नेपालको आयोजनामा ठाकुर शर्मा भण्डारीको समालोचनासङ्ग्रह ‘समदृष्टि’,युवराज मैनालीको समालोचनासङ्ग्रह’केही प्रतिभा केही प्रवृत्ति’,रामप्रसाद पन्तद्वारा सम्पादित ‘समालोचनामा ठाकुर शर्मा भण्डारी’तथा ठाकुर शर्मा भण्डारीद्वारा सम्पादित ‘संवार्तामा रामप्रसाद पन्त’नामक कृतिहरू प्रमुख आमन्त्रित व्यक्तित्व महेश्वर शर्मा तथा मञ्चासिन अन्य व्यक्तित्वहरूबाट सामूहिक रूपमा लोकार्पण भयो । सो समारोहलाई सम्बोधन गर्दै आजका प्रमुख आमन्त्रित व्यक्तित्व साहित्यकार […]

Continue Reading

लघुकथा कृतिको विमर्श एवम एकल लघुकथा वाचन समारोह सम्पन्न

२८ असार २०८२, वालिङ, स्याङ्जा, स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौं वर्षोत्सवको सन्दर्भसंगै आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्तीको सन्दर्भमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको ३४ औं पाइलाको रूपमा स्याङ्जाको साहित्यिक इतिहासमै पहिलोपटक आयोजना गरिएको लघुकथा सर्जक लक्ष्मी रेग्मी खनालको लघुकथा कृति “अन्त्य” को विमर्श एवम एकल लघुकथा वाचन समारोह- २०८२ सम्पन्न भएको छ । […]

Continue Reading