पोथी बास्नुपर्छ यहाँ…
नगिता लेप्चा राई सेता परेवाका बथानहरू शान्तिको पखेटा फिजाउँदै नीलो आकाशमा रमाएका देख्दा बाजहरू थुक निल्दै सेता परेवाहरूलाई नङ्ग्राले लुछ्न खोज्छन् यो वर्तमान । फूलहरू पनि कहाँ सुरक्षित छन् र लुछिन्छन् हरेक साँझ बिहान रात दिन पसीना खर्चिने मालीको मानचित्र पनि रक्ताम्यै छ यो वर्तमाननै बलात्कृत छ । सुन्दर बगैँचामा ढकमक्क फूलहरूमा […]
Continue Reading