महेश पौड्यालको “अपरिचित अनुहार” लोकार्पण सम्पन्न
विश्वपरिक्रमा डेस्क १९ सेप्टेम्वर, वाशिंटन डिसी कवि, कथाकार, समालोचक एवम् अनुवादक महेश पौड्यालको कथासङ्ग्रह ‘अपरिचित अनुहार’ २ असोजका दिन शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको सभा कक्षमा लोकार्पण भयो । समारोहमा डा. अशोक थापा, डा. रजनी ढकाल, कृष्ण धरावासीले कथासंग्रहमाथि आफ्नो धारणा राखेका थिए । कार्यक्रममा सुवास न्यौपानेले कथाकार पौड्यालको परिचयात्मक मन्तव्य प्रस्तुत गरेका थिए । लोकार्पण […]
Continue Reading