नेप्लिज अमेरिकन चेम्वर अफ कमर्स, डालास, टेक्सासले वार्षिक गाला डिनरको आयोजना गर्ने

विश्वपरिक्रमा डेस्क १२ सेप्टेम्वर, वाशिंटन डिसी नेप्लिज अमेरिकन चेम्वर अफ कमर्स, डालास, टेक्सासले छैठौं वार्षिकगाला डिनर यही आउँदो ३० अक्टोवरका डिन ग्रेपभाइन टेक्सासमा अवस्थित एम्वेसी सुइटस् हिल्टन डालासमा गर्ने भएको छ । सो का लागि ३० सेप्टेम्वर सम्म ५० डलरमा टिकट किन्न सकिनेछ भने त्।यसपछि टिकटको मूल्य ६५ डलर हुने वताइएको छ । सो डिनर […]

Continue Reading

कोलोराडोमा कवि वसन्त श्रेष्ठको एकल कविता वाचन

विश्वपरिक्रमा डेस्क १२ सेप्टेम्वर, वाशिंटन डिसी अन्तरराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो शाखाको आयोजनामा कवि वसन्त श्रेष्ठको एकल कविता वाचन कार्यक्रम जाइका रेष्टुरेन्ट ब्रुमफिल्ड कोलोराडोमा सम्पन भयो । सो कार्यक्रममा कवि श्रेष्ठलाई कोलोराडो शाखाको अध्यक्ष राजु सिटौला लगायत कार्यसमितीका पधाधिकारीहरुले खादा र फूलका गुच्छा साथै मायाको चिनो दिएर स्वागत गरेका थिए । कार्यक्रमको शुरूमा तारा अधिकारी र पदम विश्वकर्माले कवि वसन्त श्रेष्ठको संक्षिप्त परिचय प्रस्तुत गरेका थिए । कार्यक्रममा कवि श्रेष्ठले एक दर्जनको हाराहारी कविता प्रस्तुत गरेका थिए । किरण अधिकारीले सन्चालन गरेको कार्यक्रम अनेसास कोलोराडो शाखाअध्यक्ष राजु सिटौलाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Continue Reading

“समयको बयान”को लोकार्पण

  विश्वपक्रमा डेस्क ११ सेप्टेम्वर, वाशिंटन डिसी काठमाडौं । कवि मीनकुमार नवोदितको तेस्रो कवितासङ्ग्रह समयको बयानको काठमाडौंमा प्रमुख अतिथि वरिष्ठ कवि तुलसीदिवसलगायत विभिन्न स्रष्टाहरूल लोकार्पण गरे। साहित्यिक पत्रकार संघद्वारा आयोजित वोकार्पण कार्यक्रममा  वरिष्ठ कवि दिवसले कृतिलाई जत्तिकै स्रष्टालाई पनि सम्मान गर्नेपरम्परा विकसित गर्नुपर्ने धारणा राखे । उनले कवि नवोदितका कविताहरू सशक्त भएको बताउँदै उनका कवितामा समय र स्थानकोप्रतिच्छाया पाइन्छ भने। नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य प्रा. डा. हेमनाथ पौडेलले कवि नवोदितका कवितामा आजको समयको प्रतिबिम्ब पाइने बताए । समालोचक प्रमोद प्रधानले कवि नवोदितका कविता यात्राको चर्चा गर्दै  दुई दशकको काव्ययात्रामा नवोदितले नेपाली कविताका क्षेत्रमामहत्वपूर्ण योगदान पुर्‍याउनुभएको बताए । अर्का समालोचक ज्ञानु अधिकारीले नवोदितका कवितामा समय, सम्बन्ध र स्मृति बिम्ब पाइनेधारणा राखिन् । सो अवसरमा कविहरू विमल भौकाजी, महेश पौडेल, उमेश राई अकिन्चन, मन्जिला अनिल, शुभलक्ष्मी लम्साल, रामगोपाल आसुतोष रशकुन्तला जोशीले कवि नवोदितका लोकार्पित कृर्तिबाट एक एक कविता वाचन गरेका थिए । कवि नवोदितले आफ्ना काव्ययात्राकासहयोगीप्रति आभार प्रकट गरे । समयको बयान कविता सङ्ग्रह रत्न पुस्तक भण्डारले प्रकाशित गरेको हो  । साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

Continue Reading

व्हाइट हाउसबाट ९०० मिटर पर सेप्टेम्बर ११ भोग्दा

बासु गौतम, काठमाडौं गत अगस्ट महिनाको पहिलो दुई साता  संसार भर  एउटा समाचारले प्रमुखता पायो र “वैश्विक मामिलाहरु“  नजिकबाट नियाल्नेहरुलाई २० बर्ष लामो  असफल युद्धपछि शक्तिराष्ट्र  अमेरिकाको  दक्षिण एशियाली मुलुक अफगानिस्तानबाट भएको बहिर्गमनले ध्यान आकृष्ट गर्‍यो।  अमेरिकाको निराशाजनक र उपलब्धिबिहिन अफगानिस्तान निकासको मूलजरा आजकै दिन ठीक २० बर्ष अघि अमेरिकी भूमीमा भएको आतंकवादी हमला हो […]

Continue Reading

अनियन्त्रित साँझ…

मानिहरूको समूह  एउटा बस्तीको कुनामा जम्मा भएका थिए। गोंधूली साँझमा बस्तीका मानिसहरू  बास बस्न हतारिंदै थिए। परपरसम्म अस्ताउन आँटेको घामका किरणहरू धमिलो हुदै जादै थियो।  धर्तीले बिस्तारै जूनलाई स्वागत गर्न आतुर थियो। मानिसहरू बिचार शून्य थिए। बस्तीको एकान्तमा कुरूप नारीको ठूलो आवाजले एकाएक मान्छेहरूको एकाग्रता भङ्ग भयो । “मारे मेरो लोग्नेलाई मारे । यो समाज […]

Continue Reading

चेतन कार्की प्रतिष्ठानको तदर्थ समिति गठन

विश्वपरिक्रमा डेस्क ३१ अगस्त, वाशिंटन डिसी नेपाली जगतमा वरिष्ठ साहित्यकार तथा उम्दा चलचित्र निर्देशकको प्रिष्ठित छबि बनाएका दिवङ्गत चेतन कार्कीको नाममा “चेतन कार्की प्रतिष्ठान” को गठन गरिएको छ । १४ भदौ २०७८ का दिन चेतन कार्कीका परिवार र शुभचिन्तकहरुको जमघटले वरिष्ठ चलचित्रकर्मी नायिका मिथिला शर्मा बोहोराको अध्यक्षतामा मोहन निरौला उपाध्यक्ष, मुरारी सिग्देल, कोषाध्यक्ष तथा सहकोषाध्यक्षमा […]

Continue Reading

वाना नेपाली दूतावास मैत्री फुटवल म्याचमा दूतावास विजयी

विश्वपरिक्रमा डेस्क ३० अगस्त, वाशिंटन डिसी वाल्टिमोरको पुरानो नेपाली सामुदायिक संस्था वाना र नेपाली दूतावासका वीच २८ अगस्तमा बाल्टिमोर, मेरिल्याण्डस्थित मिडोउड रिजनल पार्कमा एक मैत्री फूटवल प्रतियोगिता सम्पन्न भयो । सो खेलको उद्घाटन अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले गरेका थिए । सो खेलमा दूतावास टिमले वाना टिमलाई ४ गोलका विरुध्द नौ गोलले पराजित […]

Continue Reading

सन्नीभेल क्यालिफोर्नियामा आजदेखि नेपाली भाषाकक्षा सञ्चालन हुँदै

विश्वपरिक्रमा डेस्क २९ अगस्त, वाशिंटन डिसी अमेरिकामा नेपाली भाषीहरुको जनघनत्व बढ्ने क्रम जारी छ र दोश्रो तेश्रो पुस्ताले नेपाली भाषा संस्कृति विर्सेलान् भन्ने चिन्ता पनि बढ्दो छ । त्यसका लागि अमेरिकाका विभिन्न शहरहरुमा नेपाली भाषा कक्षा सञ्चालन हुने गरेका छन् । नेपाली भाषाका पाठ्यक्रमहरु पनि बनाएर लागू गर्ने काम चलिरहेको छ । विगत ३-४ वर्षदेखि […]

Continue Reading

अनेसासद्वारा ‘नवरत्न पुरस्कार’ वितरण सम्पन्न

विश्वपरिक्रमा डेस्क २८ अगस्त, वाशिंटन डिसी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नवरत्न पुरस्कार समितिले साहित्य, कला, समाजसेवा र पत्रकारिता क्षेत्रका नौजना महिलाहरूलाई नवरत्न पुरस्कारले सम्मान गरेको छ । आज अगस्त २८ शनिबार जुम प्रविधिमार्फत आयोजना गरिएको कार्यक्रममा यो सम्मान अर्पण गरिएको अनेसासले जनाएको छ । पुरस्कृत हुनुहुनेहरुमा साहित्य तर्फ गंगा लिगल, शारदा पौडेल ‘नीशा’ , गीता […]

Continue Reading

११-१२ सेप्टेम्वर मा कोलोराडोमा नेपाली दूतावासको घुम्ती कन्सुलर सेवा हुने

स्थानः Student Life-FRCC Westminster Campus, Room No.- Co401 3645 West 112th Ave, Westminster, CO 80031 समय : पहिलो दिन: बिहान ९:३० बजेदेखि साँझको ४:०० बजेसम्म दोस्रो दिन: बिहान ९:०० बजेदेखि दिउँसोको २:०० बजेसम्म कन्सुलर सेवा शिविरबाट प्रवाह हुने सेवाहरुः क) राहदानी नविकरण (अगष्ट२०२२ सम्म बहाल अवधि रहेकाहरुले नविकरण गर्न सक्ने) ख) गैर आवासीय नेपाली परिचयपत्र […]

Continue Reading