संवैधानिक धर्मनिरपेक्षताको घेराबन्दीमा परेको वैदिक सनातन धर्म

डा.वासुदेव खनाल, काठमाडौं परापूर्वकालदेखि नेपालमा मानिंदै आएको वैदिक सनातन धर्म संवैधानिक घेराबन्दीमा परेको छ । नेपालको संविधान २०७२ ले नेपाललाई ‘धर्मनिरपेक्ष’ राष्ट्रको रूपमा विश्वमा परिचित गराएपछि नेपालमा मानिंदै आएको वैदिक सनातन धर्म घेराबन्दीमा परेको हो । नेपालको संविधान २०७२ मा भनिएको छ– नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवादउन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो […]

Continue Reading

पहिलो लघुकथा सङ्ग्रह ‘झिल्का’ ५ दशकपछि पुनःमुद्रण

विश्वपरिक्रमा डेस्क २४ सेप्टेम्वर, वाशिंटन डिसी साहित्यकार पूर्णप्रसाद ब्राह्मणद्वारा लिखित नेपाली भाषाको पहिलो लघुकथासंग्रह ‘झिल्का’को पुनः प्रकाशन गरिएको छ । पहिलो संस्करण विसं २००७ सालमा प्रकाशित ‘झिल्का’को तेस्रो संस्करणसम्म रत्न पुस्तक भण्डारले सालमा प्रकाशित गरेको थियो । काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार अशेष मल्ल, प्राडा लक्ष्मणप्रसाद गौतमसँगै विधान आचार्य, लता केसी, हरिप्रसाद भण्डारी, निशा केसी, विदुर […]

Continue Reading

अनेसास कविता महोत्सवमा जापानका शरद पोखरेलको “एउटा चराको सूसाइड नोट” प्रथम

विश्वपरिक्रमा डेस्क २३ सेप्टेम्वर, वाशिंटन डिसी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले राष्ट्रकवि माधव घिमिरेको १०३ औँ जन्मजयन्तीको अवसर पारेर आयोजना गरेको ‘अनेसासकविता प्रतियोगीतामा जापानका शरद पोखरेलको कविता ‘एउटा चराको सूसाइड नोट’ प्रथम भएको छ ।नेपालका कवि शुभचन्द्र राईकोकविता द्वितीय भएको छ भने अफ्रिकाका कवि गणेश खड्का , अमेरिकाका कवि केशवराज ज्ञवाली र नेपालका कवि वन्दना भट्टराईकाकविता […]

Continue Reading

त्रि. वि. लायन्स रक्तसंचार केन्द्रलाई सहयोग प्रतिवद्धता

काठमाडौं, त्रि. वि. लायन्स रक्तसंचार तथा अनुसन्धान केन्द्र सञ्चालनमा सहयोग गर्नको लागि आयोजित Zoom प्रविधिको माध्यमवाट भएकोकार्यक्रममा अमेरिकास्थित पाँचवटा संस्थाहरु Nepalese American Lions Network, Blood Donor’s of America (BDA), Texas Nepalese Medical Association (TNMA), Health Committee, NRNA-ICC, Association of Nepalis in the Americas (ANA) र International Nepalese Blood Donors Associations (INBDA) को सहआयोजनामा सम्पन्न भयो […]

Continue Reading

मातृका पोखरेलले पाए प्रलेस प्रतिभा पुरस्कार

विश्वपरिक्रमा डेस्क २२ सेप्टेम्वर, वाशिंटन डिसी असोज ५ गते काठमाडौंमा प्रगतिशील लेखक सङ्घ नेपालले एक कार्यक्रमका वीच यस वर्षको प्रलेस प्रतिभा पुरस्कार कवि तथा कथाकार मातृकापोखरेललाई प्रदान गर्यो । प्रलेसको ७०औँ वार्षिकोत्सवका अवसरमा आयोजित सो कार्यक्रममा संस्थाका पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार पोखरेललाई रु १० हजार राशिको सो पुरस्कार वरिष्ठ प्रगतिशील साहित्यकार शान्तदास मानन्धरले प्रदान गरेका […]

Continue Reading

नेपाल-भारत साहित्य दोस्रो महोत्सव काठमाडौंमा हुने

विश्वपरिक्रमा डेस्क २१ सेप्टेमवर, वाशिंटन डिसी नेपाल -भारत साहित्य यात्राको दोस्रो संस्करणको रुपमा त्रिदीवसीय नेपाल भारत साहित्य दोस्रो महोत्सव २०२२ काठमाडौंमा हुनेभएको छ । यस सम्बन्धमा महोत्सवका संयोजक साहित्यकार राधेश्याम लेकालीको सभापतित्वमा आज काठमाडौंमा भएको छलफलमा उक्त निर्णय भएको हो । सो वैठकमा मेरठ लिटरेचर फेस्टिभल (क्रान्तिधरा मेरठ साहित्यिक महाकुम्भ) आयोजक समितिका अध्यक्ष डा. विजय […]

Continue Reading

“नाग” ले वार्षिक दुई छात्रवृत्ति प्रदान गर्ने

विश्वपरिक्रमा डेस्क २० सेपटेम्वर, वाशिंटन डिसी नेपलिज एसोसिएसन अफ जर्जियाले वार्षिक रुपमा प्रदान गर्दै आएको वार्षिक छात्रवृत्तिका लागि यस वर्ष पनि आव्हान गरेको छ । छात्रवृत्तिको रकम २५० डलर रहेको छ भने यो छात्रवृ्त्ती एक छात्र तथा एक छात्रालाई प्रदान गरिन्छ । छात्रवृत्तीका लागि जर्जियाको युनिभर्सिटी सिस्टममा भर्ना भएको, पढाईमा निरन्तरता भएका बिद्यार्थीले आफ्नो विश्वविद्यालयवाट […]

Continue Reading

अन्तर्राष्ट्रिय अपराध र सुधार विषयक कविता संग्रह प्रकाशन गरिने

विश्वपरिक्रमा डेस्क २० सेप्टेम्वर, वाशिंटन डिसी विश्वमा आपराधिक गतिविधि दिनानुदिन बढ्दै गएको तथा मानिसले आफ्नो स्वार्थका लागि अपराधलाई माध्यम बनाउन थालेका भन्दै यस्तो असामाजिक क्रियाकलापबाट समाजलाई खबरदारी गर्न तथा समाजमा जनचेतना जगाउन रसुधारका विकल्पहरु पहिल्याउन कवितालाई माध्यम बनाउने उद्धेश्यका साथ म्याडिसन कोठे गोष्ठी, अमेरिका र अनेसासको सहकार्यमा अपराध र सुधार विषयक अन्तर्राष्ट्रिय कविता संग्रह प्रकाशित […]

Continue Reading

नर्थ क्यारोलाइनमा राष्ट्र्रकवि माधब प्रसाद घिमिरे संझनामा भर्चुअल छलफल सम्पन्न

नम्रता गुरागाईं, नर्थक्यारोलाइना “गाइलाई आज लग्यो नि कसले बाच्छो छुटाइ कन पोथी पास परि मरि नी गुडका बच्चा नहुर्किकन के हेर्र्छौ धरती विजोग यतिको माता तिमी फाट हे आमा बालखकि नमार भगवान संसार भर्ने भए ।” राष्ट्र्रकवि स्व. माधवप्रसाद घिमिरेको बहुचर्चित गौरी शोककाव्यको यो सानो उठान गर्दै नर्थ क्यारोलाइना नेपाली साहित्य समाज, अनेसास नर्थ क्यारोलाइना […]

Continue Reading

चितवनमा बुढ्यौली साहित्यसमाज गठन

विश्वपरिक्रमा डेस्क २० सेप्टेम्वर, वाशिंटन डिसी असोज ३ गतेका दिन चितवनका जेष्ठ साहित्यकारहरुको एक भेलाले “वुढौली साहित्य समाज” को गठन गरेको छ । समाजका अध्यक्षमा बाबुराम पाण्डे, उपाध्यक्ष इन्द्रराज पौडेल, सचिव भूमिश्वर पौडेल, कोषाध्यक्ष डी आर पोखरेल तथा सदस्यहरुमा डा धनेश्वर भट्टराई, प्रकाश चापागाईं तथा कृष्णादेवी शर्मा रहेका छन् । संस्थाको सल्लाहकारमा गोविन्दराज विनोदी, लकाश […]

Continue Reading