५० हजारको लालबन्दी पुरस्कारका लागि मदन पुरस्कार प्राप्त २ लेखक सहित १० कृतिकारका कृति छनौट
१४ भदौ २०८०, काठमाडौं मधेश प्रदेश अन्तर्गत स्थापित “लालबन्दी नगर वाङ्मय परिषद, लालबन्दी सर्लाही” ले “लालबन्दी नगर वाङ्मय परिषद भाषा तथा साहित्य पुरस्कार-२०८०” का लागि १० कृति छनौट गरेको छ । परिषदका अनुसार रञ्जना निरौलाको “अनुभूतिको अवतरण”, सिम्रन क्षेत्रीको “झुमर”, डा. दामोदर पुडासैनी किशोरको “डोल्पो ओ डोल्पो, रमेश क्षितिजको “पर्वतपर्वतमा बटुवा घाम”, सन्तोष श्रेष्ठको “फरैना”, […]
Continue Reading