“हिउँफूल” उपन्यास विमोचित

२४ फागुन २०८१, काठमाडौं । साहित्यिक पत्रकार संघले आज उपन्यासकार उषा के. सी. को “हिउँफूल” उपन्यासको लोकार्पण कार्यक्रमको आयोजना गर्यो । विमोचन कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा. डा. दयाराम श्रेष्ठ तथा मञ्चासिन सबैले संयुक्त रुपमा गरे । लोकार्पित कृतिका बारे वरिष्ठ समालोचक प्रमोद प्रधान र गीता त्रिपाठीले आआफ्नो मन्तव्य राखेका थिए । कार्यक्रममा प्रमुख […]

Continue Reading

सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’ “सपनीमा नआऊ तिमी ” लोकार्पित

५ फागुन २०८१ फागुन , काठमाडौं । साहित्यिक पत्रकार संघले गीतकार सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’द्वारा लिखित सङ्गीतकार सन्तोष श्रेष्ठको स्वर रहेको गीत “सपनीमा नआऊ तिमी “लोकार्पण कार्यक्रमको आयोजना ग-यो । प्रमुख आति प्रा. डा. सुरेन्द्र के. सी.ले उक्त गीतको यूट्यूव संस्करणको प्ले बटन थिचेर लोकार्पण गरे । लोकार्पणपछि सङ्गीतकार तथा गायक सन्तोष श्रेष्ठले गीत‌कारले लेखेका शब्दहरूलाई […]

Continue Reading

“विसंगत बस्ती” लाई हरि उत्कृष्ट प्रतिभा पुरस्कार प्रदान

९ फरवरी २०२५, नर्थ क्यारोलाइना ख्यातिप्राप्त साहित्यकार राजेश्वर देवकोटाले आफुले प्राप्त गरेको मदन पुरस्कार र साझा पुरस्कारको राशीबाट २०४६ सालमा हजुरबुबा हरिभक्त देवकोटाको नाममा सांस्कृतिक केन्द्रको स्थापना गरी प्रत्येक वर्ष श्रीपंचमीका दिन गोरखा जिल्लामा जन्मेका या गोरखासम्बन्धी साहित्यिक काम गर्ने स्रष्टालाई प्रदान गरिंदै आएको “हरि उत्कृष्ट प्रतिभा पुरस्कार-२०८०” डा. ऋषि बस्ताकोटीको “विसंगत बस्ती ” कृतिलाई […]

Continue Reading

नई प्रकाशनबाट नौ जना बाल प्रतिभा पुरस्कार हुँदै

१७ माघ २०८१, काठमाडौं नइ प्रकाशनले आ आफ्नो ठाउँमा समर्पित भई प्रतिष्ठा आर्जन गर्ने ३ वर्षदेखि १५ वर्ष सम्मका नौ जना बालबालिकालाई ताम्रपत्रसहित जनही दस हजार रूपियाँको २०८० सालको ‘नइ देरुनीखपू पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । पुरस्कृत हुने बाल प्रतिभाहरूमा बहु आयामिकतर्फ कुशाग्र भट्टराई, साहित्यतर्फ सुश्री प्रतिष्ठा केसी, चित्रकलातर्फ सुश्री श्रीया गुरुङ, सङ्गीततर्फ […]

Continue Reading

“प्रकृत्या सहजीवनम्”पुस्तकको परिचर्चा कार्यक्रम

१३ माघ २०८१, काठमाडौं साहित्यिक पत्रकार संघ कवि प्रा. डा. गोपी उप्रेतीको कविता सङ्ग्रह “प्रकृत्या सहजीवनम्”को परिचर्चा कार्यक्रमको आयोजना गर्‍यो । साहित्यिक पत्रकार संघका अध्यक्ष अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा आयोजित सो कार्यक्रम वरिष्ठ कलाकार मदनदास श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रमका विशिष्ट अतिथि वरिष्ठ समालोचक प्रा. डा. गोविन्दराज भट्टराईले प्रा. डा. गोपी उप्रेतीको […]

Continue Reading

रासाको “अवाक्” विमोचित

११ माघ २०८१, काठमाडौं कवि एवम् कथाकार रासाको सातौँ कृति “अवाक्” (लघुकथा सङ्ग्रह) एक समारोह बीच नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ “रोदन” सहित साहित्यकारहरू किशोर पहाडी, ध्रुब मधिकर्मी, महेश प्रसाईं र दीपक लोहनीले सामुहिक विमोचन गरे । साहित्यकार श्रीओम श्रेष्ठ रोदनको सभापतित्वमा सम्पन्न कार्यक्रममा विमोचित कृतिमाथि किशोर पहाडी, महेश प्रसाईं, ध्रुव मधिकर्मी र दीपक […]

Continue Reading

धीरकुमार श्रेष्ठका दुईवटा कृति विमोचित

१ माघ२०८१, काठमाडौं कवि, कथाकार, समालोचक तथा शब्दाङ्कुर साहित्यिक मासिक पत्रिकाका सम्पादक एवम् प्रकाशक धीरकुमार श्रेष्ठका दुईवटा समालोचना कृति “आख्यानको आँखीझ्याल” र “अध्ययन विश्लेषण” को कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. दयाराम श्रेष्ठ, सभाध्यक्ष ऐरावती प्रकाशन प्रा.लि.का अध्यक्ष रामदेव पाण्डे, प्रा.डा.कुमारप्रसाद कोइराला, प्रा.डा.रामप्रसाद ज्ञवाली, प्रा.देवी नेपाल र प्राध्यापक अनुपमा रेग्मीले संयुक्तरूपमा विमोचन गरे । उक्त कार्यक्रममा विमोचित […]

Continue Reading

अनेसास दिवसमा स्रष्टा सम्मान र कृति लोकार्पण

११ जनवरी २०२५, भर्जिनिया अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डीसी मेट्रो च्याप्टरको आयोजनामा ३४ औँ अनेसास दिवस मनाइएको छ । कार्यक्रममा संस्थापक अध्यक्ष होमनाथ सुवेदीलाई अभिनन्दन तथा तीन कृतिहरूको लोकार्पण गरिएको थियो । कवि राम अधिकारीको कवितासङ्ग्रह ‘सपना र छायाहरू’ साहित्यकार होमनाथ सुवेदीको ‘नन्दा’ शोककाव्यको भिडियो संस्करण र वरिष्ठ पत्रकार एवम् प्राध्यापक पुरुषोत्तम दाहालको ‘शान्ता’ उपन्यास […]

Continue Reading

नियात्रा समाज नेपालको नवौं साधारण सभा सम्पन्न

१५ पुस २०८१, काठमाडौं नियात्रा समाज नेपालको नवौं साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभाले नयाँ कार्य समितिको निर्वाचन समेत सम्पन्न गरेको छ । निर्वाचन परिणाम अनुसार मोहन चापागाईंको अध्यक्षतामा , उपाध्यक्ष डा. दामोदर पुडासैनी किशोर , महासचिव भवानी खतिवडा, कोषाध्यक्ष सरिता अर्याल तथा कार्यकारी सदस्यहरु कृष्ण प्रसाईं , भीष्म उप्रेती, विष्णु प्रसाद […]

Continue Reading

प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मानको घोषणा

२५ मंसिर २०८१, काठमाडौं नेपाल स्रष्टा समाजले प्रसिद्ध कँडेल युवा स्रष्टा सम्मान-२०८१ युवा कवि मनोज भण्डारीलाई प्रदान गर्ने निर्णय गरेको छ । सिर्जनात्मक क्षेत्रमा सक्रिय भण्डारीलाई नेपाली भाषा र साहित्यको कविता क्षेत्रमा योगदान गरे बापत उक्त सम्मान प्रदान गर्ने निर्णय गरेको हो । कवि मनोज भण्डारी नेपाल संस्कृत विश्व विद्यालयबाट व्याकरणमा शास्त्री तहका स्वर्ण पदक […]

Continue Reading