कुन सपनामा छ देश ?
दीपक मुडभरी ‘मित्र’ छोरा नातीहरू भन्छन अब हाम्रो पालो पौरख देखाउने रंगिन सपनाहरू बुन्ने अनि आँखामै उन्ने कोईलाले भित्तामा कोरेका बाङ्गा टिङ्गा काला रेखाहरू देशको नक्सा झैं रंगिन बनाउँदै आमाका धुमिल सपनाहरू साकार गराउने । रंगिन सपनाहरू पुर्खाले रगतले कोरे बाबा आमाले रंगहिन आँशुले टलपलिएका आँखाहरूले गोरेटोका दोरेटोमा चन्द्र सूर्य नियाल्दै बाँझो गह्राहरूमा […]
Continue Reading