साझा प्रकाशन र प्रज्ञा प्रतिष्ठानका पुस्तक प्रदर्शनी
११ असोज २०८०, काठमाडौं नेपालको जेठो प्रकाशन संस्था साझा प्रकाशनले असोज ७ देखि २२ सम्म चल्ने गरी पुस्तक प्रदर्शनीको ललितपुरका मेयर चिरिवावुमहर्जनले उद्घाटन गरेको एक हप्तामा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले समेत प्रज्ञाका पुस्तक प्रदर्शनीको उद्घाटन गरेकाछन् । नेपालमा प्रत्येक साल दशैं अघि साझा प्रकाशन र प्रज्ञा प्रतिष्ठानले नियमित रूपमा पुस्तक प्रदर्शनी गर्दै आएका […]
Continue Reading