डुवर्सको साहित्यिक महोत्सव- पर्यवेक्षकीय टिप्पणी

नवीन पौड्याल यस वर्ष २०२४ भारतीय नेपाली साहित्यका दुईवटा महत्त्वपूर्ण संस्थाले आफ्ना स्थापनाको स्वर्ण जयन्ती समारोहपूर्वक मनाए। एउटा हो असम नेपाली साहित्य सभा र अर्को डुवर्स नेपाली साहित्य विकास समिति। गत ६ देखि ९ डिसेम्बर, २०२४ मा असमको सरूपथारमा आयोजित चारदिने स्वर्णजयन्ती समारोह र २७-२९ डिसेम्बरको डुवर्सको वीरपाडामा आयोजित तीनदिने समारोह। यी दुई समारोहलाई नेपाली […]

Continue Reading

कृष्णभक्त श्रेष्ठ

नकुल सिलवाल   (नकुल सिलवाल सम्पादित “बगर” साहित्यिक पत्रिकाको “उत्कृष्ट दश” विशेषाङ्कमा प्रकाशित ४ विधाका १०।१० उत्कृष्ट रचनासँगै सिलवाल लिखित प्रतिभा परिचय क्रमसः साभार प्रस्तुत गर्ने क्रममा प्रस्तुत छ, “कृष्णभक्त श्रेष्ठ” को परिचय।)    न्युरोड-पीपलबोटको पश्चिमपट्टि एउटा मान्छे उभिइरहेको देख्थें । अरू एकदुई, दुईचार पनि जम्मा हुन्थे । प्रायः उहाँहरूलाई त्यही समयमा देख्थें । हामी […]

Continue Reading

जुनको बाटो हेर्दा हेर्दै रात झर्यो (गीत)

प्रीति कौर जुनको बाटो हेर्दा हेर्दै रात झर्यो फेरि यी आँखामा बर्सात पर्यो जुनको बाटो हेर्दा हेर्दै रात झर्यो बितेका पलहरू सम्झनामा आइरह्यो हाँसो आशु बटुलेर ओठले गाइरह्यो बारम्बार यो मुटु मायाले नै भर्यो फेरि यी आँखामा बर्सात पर्यो मेरा हर सपनीमा उनकै वास भयो सधैँ मुटुमा धड्कने नै खास भयो घामले टेक्ने नपाउँदै बादलले […]

Continue Reading

शीतलहर (कविता)

शीतलहर (कविता) पुरुषोत्तम आचार्य हाम्रो पसिनामा नली लगाएर तानि रहे तिनिहरूले नशालु हुक्का र, छाडि रहे आकाशतिर विषालु धुवाँ त्यही धुवाँ चिसिएर हाम्रो टाउको माथि खसिरहेछ शीतलहर ए! रामलखन काका अब घुर ताप्न छाडेर टाउकोमै चिलिम सल्काउने पो हो कि ? ००० कवि परिचयः कवि पुरुषोत्तम आचार्य हर्नामाडी हेटौंडामा जन्मेका हुन् र अहिले पनि हेटौंडालाई […]

Continue Reading

“संस्मरणमा जीवन यात्रा” को लोकार्पण सम्पन्न

१० पुस २०८१, काठमाडौं नेपाल स्रष्टा समाजको आयोजनामा साहित्यकार उद्धव सापकोटाको निबन्ध कृति “संस्मरणमा जीवन यात्रा” को लोकार्पण सम्पन्न भएको छ । नेपाली सेनाका अ.प्रा. सेनापति राजेन्द्र क्षेत्री,समाजका अध्यक्ष तथा वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’,बरिष्ठ कवि हरि अधिकारी र सर्जक उद्धव सापकोटा लगायतले सो कृति सामूहिक लोकार्पण गरे । कार्यक्रमका प्रमुख अतिथि अ.प्रा.सेनापति क्षेत्रीले परिवार […]

Continue Reading

नकुल सिलवाल

नकुल सिलवाल   (नकुल सिलवाल सम्पादित “बगर” साहित्यिक पत्रिकाको “उत्कृष्ट दश” विशेषाङ्कमा प्रकाशित ४ विधाका १०।१० उत्कृष्ट रचनासँगै सिलवाल लिखित प्रतिभा परिचय क्रमसः साभार प्रस्तुत गर्ने क्रममा प्रस्तुत छ, सिलवाल आफैंले आफ्नो बारेमा लेखेको परिचय।)    कतिपय समालोचकले आफूलाई मूल्याङ्कन गरेको देखिन्छ । चिनारी दिनु त सामान्य कुरा हो । तर म भने न समालोचक […]

Continue Reading

मञ्जुलका दुई कविता

मञ्जुल १, दिनभरि कुदि रहने बाटो पनि   दिनभरि कुदि रहने बाटो पनि बेलुका आराम गर्दो रहेछ सँगै आएर बियर खान खोज्दो रहेछ गफ गर्न खोज्दो रहेछ दिनभरि कुदि रहने बाटो पनि बेलुका आएर सुत्न खोज्दो रहेछ, सपना देख्न खोज्दो रहेछ आराम गर्न खोज्दो रहेछ भोलि फेरि दगुर्नु पर्छ उसले मानिसले जस्तै यात्रालाई नै जीवन […]

Continue Reading

हेटौंडामा राष्ट्रिय युवा कविता उत्सव सम्पन्न

६ पुस २०८१, हेटौंडा प्रदेश युवा परिषद् बागमती प्रदेशको आयोजना तथा साहित्य सङ्गम मकवानपुरको सहकार्यमा हेटौंडामा राष्ट्रिय युवा कविता उत्सव-२०८१ सम्पन्न भएको छ । सो उत्सवमा कास्कीका संगम संयोगको ‘सावधान’शिर्षक कविता प्रथम भइ ४० हजार, कास्कीका कवि सुदर्शन पौडेलको ‘घर नफर्किएको छोराको सम्झनामा’ कविता दोश्रा भई ३० हजार तथा उदयपुरका कवि सुमी पोखरेलको ‘समय दर्शक […]

Continue Reading

असम नेपाली साहित्य सभाको स्वर्ण जयन्ती; मेरो अनुभव

 नवीन पौड्याल, कालिम्पोङ यसपालि असम नेपाली साहित्य सभाको स्वर्ण जयन्तीको अवसरमा नेपाली साहित्य अध्ययन समिति, कालिम्पोङको प्रतिनिधि टोलीमा सामेल भएर गएको थिएँ । असमको गोलाघाट जिल्लाको सरूपथार भन्ने ठाउँमा छ डिसेम्बरदेखि नौ डिसेम्बरसम्मको यो चारदिनव्यापी कार्यक्रम भव्यतापूर्वक सम्पन्न भयो। त्यहाँ पुग्न हामीलाई भने अवध असम रेलले दश घण्टा ढिलो गरी बिहान नौबजेतिर पुग्नु पर्ने ठाउँमा […]

Continue Reading

कालीप्रसाद रिजाल

नकुल सिलवाल (नकुल सिलवाल सम्पादित “बगर” साहित्यिक पत्रिकाको “उत्कृष्ट दश” विशेषाङ्कमा प्रकाशित ४ विधाका १०।१० उत्कृष्ट रचनासँगै सिलवाल लिखित प्रतिभा परिचय क्रमसः साभार प्रस्तुत गर्ने क्रममा प्रस्तुत छ, “ कालीप्रसाद रिजाल” को परिचय।)  देख्न त मैले कालीप्रसाद रिजाललाई सूचना विभागको निर्देशकको कुर्सीमा नै देखेको हुँ । तर उहाँ समाज-कल्याणको सदस्यसचिव पदमा रहँदा शैलेन्द्र साकारज्यूले परिचय […]

Continue Reading