गीतकार किरण खरेललाई ‘परशु–कल्पना स्रष्टा सम्मान’प्रदान गरिने
२७ फागुन २०८२, काठमाडौं नेपाल स्रष्टा समाजले गत वर्षदेखि प्रदान गर्दै आएको ‘परशु–कल्पना स्रष्टा सम्मान’ २०८२ का लागि वरिष्ठ गीतकार किरण खरेललाई समर्पण गर्ने घोषणा गरेको छ । स्रष्टा खरेलले गीत सिर्जनाका माध्यमबाट नेपाली साहित्यमा विशिष्ट योगदान पुर्याए बापत एक लाख १११ रुपैयाँ नगद राशिसहितको उक्त सम्मान अर्पण गर्न लागिएको समाजले जनाएको छ । ६ […]
Continue Reading