मासिक कथावाचनको उनान्तीसौं श्रृङ्खला सम्पन्न
२७ चैत २०८२, काठमाडौं नेपाली कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत २०८० साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार डिल्लीबजार काठमाडौंमा गरिँदै आएको मासिक कथा वाचन कार्यक्रमको उनान्तीसौं श्रृङ्खला भएको छ । कुनै दिवंगत स्रष्टाको सम्मानमा एउटा कथा वाचन गरेर आरम्भ गरिने परम्परा अनुसार स्रष्टा गोविन्द बहादुर मल्ल ‘गोठाले’को तस्वीरमा माल्यार्पणसहित उनको ‘औंठी’ शीर्षकको कथा वाचन गरिएको थियो […]
Continue Reading