चूडामणि गौतमको स्मृतिसभा सम्पन्न
७ चैत २०८१, ललितपुर साहित्यपोस्ट(इ) दैनिक तथा नेपाली भाषा-साहित्यप्रेमीहरूको आयोजनामा भाषा र व्याकरणका अध्येता एवम् बृहत्तर नेपाली शब्दकोशका प्रणेता, नेपाली भाषा शुद्धीकरण अभियानका अग्रणी चूडामणि गौतमको स्मृतिमा मदन पुरस्कार पुस्तकालयमा एक कार्यक्रम सम्पन्न भयो । सो अवसरमा सयभन्दा बढी पुस्तकका लेखक चूडामणि गौतमले नेपाली भाषा, व्याकरणका क्षेत्रमा गर्नुभएको योगदानको स्मरण गर्दै वक्ताहरूले गौतमको व्यक्तित्वबारे प्रकाश […]
Continue Reading