काठमाडौंमा किताब जात्राको आरम्भ

१८ साउन २०८१, काठमाडौं काठमाडौंमा २ दिनसम्म चल्ने किताब जात्राको छैठौं संस्करण शुरु भएको छ । साउन १८ र १९ दुई दिन चल्ने यो किताब जात्रामा पुस्तक बिमोचन, साहित्यका बिबिध पक्षमा बिबिध सत्रहरुमा छलफल तथा पुस्तक प्रदर्शनी समेत भइरहेको छ । किताब प्रबर्धनको उद्देश्यले गरिने यो किताब जात्रा काठमाडौं र नयाँ दिल्लीमा सम्पन्न हुने गरेको […]

Continue Reading

गजल

श्रेष्ठ प्रिया पत्थर अलिपर पुगेपछि, साथी छोडी हिंड्ने गर्छन् सिंढी उक्लिसकेपछि, सिंढी तोडी हिंड्ने गर्छन् । कस्तालाई मान्छौं हामी, कस्तालाई छान्छौं हामी शीरमाथि राख्न खोज्दा, शीरै तोडी हिंड्ने गर्छन् । आस्था के हो बाटो के हो, सबै विर्सिसकेपछि गाई गधा एकै हूलमा, कुम जोडी हिंड्ने गर्छन् । मनमा ईमान बाँकी नभए, जवाफ दिने ठाउँ नभए […]

Continue Reading

मदन पुरस्कारका केही रोचक जानकारी

विश्वदृष्टिको कलमबाट १, मदन पुरस्कार गुठीको स्थापना विसं २०१२ मंङ्सिर २८ गते भएको हो । २, मदन पुरस्कार विसं २०१३ सालबाट वितरण प्रारम्भ भएको हो र पहिलो बर्ष बलराम जोशी, चित्तरञ्जन नेपाली र सत्य मोहन जोशीले पाएका थिए । २, मदन पुरस्कार सत्यमोहन जोशीले विसं २०१३, २०१७ तथा २०२८ गरी तीनपल्ट प्राप्त गरेका थिए । […]

Continue Reading

‘विशृङ्खलित सपना’ लोकार्पित

१२ साउन २०८१, काठमाडौं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कूलपति वैरागी काईंला तथा लेखकसहित मञ्चासिन अतिथिहरुले अनामनगर काठमाडौंमा आयोजित एक समारोहका वीच कथाकार गोपी मैनालीको कथासंग्रह “विशृंखलित सपना” को लोकार्पण गरे । लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि काइँलाले समालोचक एवम् निबन्धकारले नेपाली वाङ्मयलाई कथा बिधामा पनि कृति दिएकोमा बधाइ दिंदै समाजका विषयबस्तुलाई सरल ढंगबाट प्रस्तुत […]

Continue Reading

“प्रहेलिका” लाई हीमटीका आख्यान पुरस्कार

३१ जुलाई २०२४, वाशिंटन डिसी जेएन दाहाल लिखित उपन्यास “प्रहेलिका” लाई हिमटीका आख्यान पुरस्कार प्रदान गरिने भएको छ । एक हजार एकसय एक अमेरिकी डलरको सो पुरस्कार आगामि १७ अगस्तमा क्यानाडाको विण्डसर, ओन्टारियोमा सम्मपन्न हुने सम्मेलनका अवसरमा प्रदान गरिने साहित्य परिषद भूटानका सचिव खेम रिजाल हस्ताक्षरित बिज्ञप्तिमा जनाइएको छ । प्रत्येक तीन बर्षमा भुटानी स्रष्टाद्वारा […]

Continue Reading

चार मुक्तक

नीलकण्ठ सुवेदी, अमेरिका जूनसँग छु म तारासँग छु सम्झना गर्नेहरू सारासँग छु याद आउँदैन भने बिर्सिदिए हुन्छ परमेश्वरसँग छु म सर्वहारासँग छु । हिजो देखेको मान्छे आज दुरूस्तै देख्न पाए हुन्थ्यो नलरबरिए हुन्थ्यो सधैं तन्दुरूस्तै देख्न पाए हुन्थ्यो चाहेजस्तो भइदेओस प्रभु भनेर पुकारा गरिरहन्छु आदर, सम्मान अनि सद्भाव उस्तै देख्न पाए हुन्थ्यो । प्यार गरे […]

Continue Reading