पारिजात स्मृति केन्द्रको अध्यक्षमा मातृका पोखरेल

६ असोज २०८०, काठमाडौं सुप्रसिध्द लेखिका पारिजातको नाममा स्थापित पारिजात स्मृति केन्द्रको ३० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । प्रगतिवादी कथाकार इस्मालीको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त सभाको सभापतित्व केन्द्रका उपाध्यक्ष इन्दिरा दलीले गर्नुभएको थियो । साधारणसभामा महासचिव दीलसुन्दर श्रेष्ठले प्रस्तुत गर्नुभएको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष डा. विन्दु शर्माले प्रस्तुत गर्नुभएको आ.व. २०७९ / […]

Continue Reading

भूगोल साहित्य समाजको वार्षिकोत्सवमा पहाडी पुरस्कृत

६ असोज २०८०, काठमाडौं भूगोल साहित्य समाज,काठमाडौंको चौथो वार्षिकोत्सव तथा साधारण सभा काठमाडौंमा सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा साहित्यकार ओम आचार्यद्वारा आफ्ना जेठा ठूलो बुबा तथा ठूली आमाको स्मृतिमा स्थापना गरिएको नगद रू २५०२५/- को झगु-लक्ष्मी आचार्य भूगोल साहित्य पुरस्कार साहित्यकार रामबहादुर पहाडीलाई प्रदान गरियो। पुरस्कार प्रमुख अतिथि कवि वियोगी बुढाथोकीले समर्पण गरे । […]

Continue Reading

मध्ययुगीन मैथिली नाट्य र गीतबारे भाषावैज्ञानिक पुस्तक प्रकाशित

४ असोज २०८०, काठमाडौं नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले डा.रामावतार यादव लिखित “मध्ययुगीन मैथिली नाट्य र गीति कृतिहरूको भाषावैज्ञानिक वर्णन-विश्लेषण” नामक पुस्तक प्रकाशित गरेको छ । यस कृतिलाई प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य एवम् परम्परागत तथा शास्त्रीय सङ्गीत विभाग प्रमुख धीरेन्द्र प्रेमर्षिको सम्पादन गरेका हुन् । जर्मनी, बेलायत, अमेरिका, भारत र नेपालबाट समेत अङ्ग्रेजी र […]

Continue Reading

विन्दु सुवेदीको युरोप यात्राका संस्मरण विमोचित

३ भदौ २०८०, काठमाडौं लेखिका विन्दु सुवेदीद्वारा लिखित तथा सेर्गेम प्रकाशन गृह दमकद्वारा प्रकाशित युरोप यात्रा संस्मरण नामक पुस्तकको एक कार्यक्रमका बीच प्रमुख अतिथि डा.अञ्जना वस्ती भट्टराईले सार्वजनिक विमोचन गरिन् । कार्यक्रममा नियात्राकार श्रीओम श्रेष्ठ रोदनले पुस्तकको बारेमा संक्षिप्त समीक्षात्मक टिप्पणी गरेका थिए । नियात्राकार विन्दु सुवेदीले आफ्नो कृतिका बारेमा संक्षेपमा बोलेकी थिइन भने सभापतिको […]

Continue Reading

बुहारीको मन

तारा केसी   बुढा बितेपछि घर भाडा र पेन्सनले जीवन धान्दै आएकी चरिमायालाई पाँच बर्ष पछि छोरा भेट्न आयो । उसले भन्यो, “आमा ! अब कति एक्लै बस्नुहुन्छ ? दु:ख बिराम पर्दा हेर्ने मान्छे कोहि छैन । यहाँको घर पुरै भाडामा लगाएर उतै बस्नेगरि जाऊँ । बुहारीले लिन पठाएकी । ” छोराको कुरा सुनेर चरिमाया […]

Continue Reading

वाह्रखरी कथा प्रतियोगिताका नितमहरु र पठाउने म्याद

३१ भदौ २०८०, काठमाडौं यस वर्षको बाह्रखरी कथा प्रतियोगिताका लागि कथा पठाउने म्याद २०८० असोज ३० म्याद तोकिएको छ । सर्वाधिक राशीको यो प्रतियोगितामा प्रथम हुनेले १ लाख, दोश्रा हुनेले ६० हजार र तेश्रा हुनेले ४० हजार तथा उत्कृष्ट २२ कथाले ५ हजार पाउने छन् ।बाह्रखरीले वितरण गरेको विज्ञप्ति अनुसार सो प्रतियोगिताका लागि नियम यस […]

Continue Reading

भैरव पुरस्कारको घोषणा

२ भदौ २०८०, काठमाडौं प्रसिध्द हास्यब्यङ्गयकार भैरव अर्यालको नाममा स्थापित १ लाख ११ हजार १११ रुपैयाँ राशीको विसं २०८० को भैरव पुरस्कार हास्यव्यङ्ग्यकार मुन पौडेललाई प्रदान गरिने भएको छ । त्यसैगरी १ लाख १ हजार १११ रुपैयाँ राशिकै भैरव वाङ्मय पुरस्कार प्राडा अभि सुवेदीलाई प्रदान गरिने भएको छ । ५१ हजार १११ रुपैयाँ राशिको भैरव […]

Continue Reading

राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा १ लाखको पुरस्कार स्थापना

१ असोज २०८०, काठमाडौं राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा १ लाख रकमको पुरस्कारको स्थापना गरिएको छ । सो प्रयोजनका लागि राष्ट्रकवि संरक्षक रहेको मर्स्याङ्दी वाङमय प्रतिष्ठानको नाममा उहाँकी धर्मपत्नी श्रीमती महाकाली घिमिरे तथा पुत्र द्वय इन्दिवर घिमिरे तथा राजीव घिमिरेले रु.१६ लाख अक्षयकोषमा राखेका छन् । सो कोषबाट प्राप्त हुन आउने ब्याजबाट प्रतिवर्ष एक लाखको दरले […]

Continue Reading

अनुत्तरित प्रश्नहरु

डा. गोबिन्दसिंह रावत, टोरन्टो, क्यानडा   राजधानीमा धेरै वर्ष काम गरेपछि क्षेत्रीय प्रमुख भएर प्रदेशको क्षेत्रीय कार्यालय धनकुटामा आउने मौका पाएँ । यहाँ आएपछि रमासँग कार्यालयको कर्मचारी अझ भनौं मेरो निजी सचिवका रुपमा परिचय भयो । निजी सचिव भएको नाताले उनलाई मेरो कोठामा पस्न कुनै छेकबार थिएन । धनकुटा आएको साता  दिनमा नै ‘सरले घरको […]

Continue Reading

कफी

जीवन खत्री   जसरी उमेरको गिलासमा पहिलो पटक घुल्छ, जवानी उसैगरी उम्लिरहेको पानीमा भर्खर घुलेको छ प्रेम मिसिएर कफी   आउ एक पटक चाखी हेर   अलिकति कौमार्य बास्ना छरेर उडी रहेछ बाफ   अलिकति मादक स्वाद बोकेर भरिएको छ कप   र कपको डिलबाट पोखिन पोखिन लागेको छ पिउँ पिउँ लाग्दो कफीको कल्कलाउँदो रङ […]

Continue Reading