रमेश शुभेच्छुबाट दर्जन कविता वाचन

काठमाडौं, २६ ज्येष्ठ काठमाडौंमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालद्वारा आयोजित ‘अविरल काव्य यात्रा’ को ७९ औँ शृङ्खलामा कवि रमेश शुभेच्छुले एक दर्जन कविता प्रस्तुत गरे ।  शुभेच्छुले करिब दुई दशक बिचमा रचना गरेका एक दर्जन कविता प्रस्तुत गरेका हुन् । स्वागत मन्तव्य र कवि परिचयपछि रमेश शभेच्छुकले ‘मेरो परिवार’, ‘अँध्यारो’, ‘स्वयम्भू’, ‘आमाको मुख’, ‘रातो बत्ती’ र […]

Continue Reading

बेच्ने छैन, खान्या भए दिन्छौं

डा.दामोदर पुडासैनी किशोर अनिश्चय छ र पो आनन्द बन्छ जिन्दगी । लाङ्दुक, तिमी र म उस्तै उस्तै रुपमा ब्युँझियौं सखारै । पाँडको एक खण्डमा हामी चार भाइ लहरै सुतेका थियौं, अर्को खण्डमा दुई बहिनीहरु चरा जसरी चाँईंचाँईं चुँईंचुँर्इं गरिरहेथे । तिमी रातभरिको पानीले नुहाएर ताजा र जोशिली बनेकी थियौ । म अघिल्लो दिनको थकाई तिमीलाई […]

Continue Reading

राष्ट्रिय कविता प्रतियोगितामा अविनाश भट्टराई प्रथम

काठमाडौं, जेठ २६, २०८० गण्डकी वाङ्मय प्रतिष्ठानको आयोजनामा दमौलीमा दोश्रो साहित्य महोत्सवमा सन्पन्न राष्ट्रिय कविता उत्सवमा सिरहाका अविनाशभट्टराई प्रथम भएका छन् । प्रथमलाई ५५ हजार राशीको पुरस्कार रहेको छ । त्यस्तै सङ्खुवासभाका सिजन श्रेष्ठ दोश्रा, झापाका केशवभट्टराई तेश्रा भएका छन् । दोश्रा र तेश्राको पुरस्कार राशी क्रमसः ४० हजार तथा २५ हजार रहेको छ । त्यसैगरी रौतहटका मनोज विश्वकर्मा, चितवनका सिर्जन अविरल, मोरङका पुजा आराधना, तनहुँका प्रकाश रम्घाली, गोरखाकाभरतबाबु ढकाल तथा सिन्धुपाल्चोकका सुन्दर शिरीष तृतिय भएका छन् । तृतिय हुने ६ जनालाई जनही रू १० हजार पुरस्कार रकमरहेको छ ।  

Continue Reading

युक्रेनमा युद्ध : सम्वेदनामय सम्वेदना

साम्ब ढकाल   युक्रेनमाथिको धावा बोलेर लडाईंको सेन्चुरी दिन मनाइरहेका हे युद्ध पिपासु शासकहरू हो न्युनतम मानवताको ख्याल नराख्दा अहमको मोर्चाबाट केही कदम पछाडि नहट्दा तुजुकको खम्बा ठड्याइ रहँदा सम्वेदनामा खिया लाग्दालाग्दा भोलिका सन्ततीलाई के सुम्पन चाहन्छौ ?   घरघरबाट कुकुरमात्रै हराएका छैनन् चाउरीमाथि चाउरी खापिएका बुढी हजुरआमाका अनुहारभरिभरि ड्रेसिङ् गरेका गजोहरू उप्केर आला घाउहरूमा […]

Continue Reading

“म किट्टी बिरालो” पुस्तक परिचर्चा सम्पन्न

काठमाडौं, २५ जेठ २०८० पारिजात स्मृति केन्द्रको आयोजनामा सुकन्या वाइबाको नव प्रकाशित संस्मरणात्मक कृति “म किट्टी बिरालो” माथि एक पुस्तक परिचर्चा कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा समालोचक कुमारी लामा र विश्लेषक तथा पुस्तकका सम्पादनकर्ता राजेन्द्र महर्जनले पुस्तकका विविध पक्ष र आयामबारे प्रकाश पार्नु भएको थियो। प्रकाशकको तर्फबाट गणेश सुवेदीले आफ्नो मन्तव्य राख्नु भएको थियो। कार्यक्रमको शुरुमा […]

Continue Reading

ऋषि बस्ताकोटीलाई कल्पतरु अन्तर्राष्ट्रिय स्रष्टा सम्मान

काठमाडौं, जेठ २४ हाल अमेरिकालाई कर्मभूमि बनाएर साहित्य सिर्जनामा साधनारत ऋषि वस्ताकोटीलाई कल्पतरु साहित्यिक पत्रिकाको सयौं अङ्क प्रकाशनका अवसरमा कल्पतरु अन्तर्राष्ट्रिय स्रष्टा सम्मान-२०७९ अर्पण गरियो । सो सम्मान लेखककी बहिनी कल्पना वस्ताकोटीले दाजुको प्रतिनिधित्व गर्दै ग्रहण गरेकी थिइन् । सो सम्मान यसै वर्षदेखि प्रदान गर्न थालिएको हो । सोही समारोहमा कल्पतरु पत्रिकामा बर्षभरी प्रकाशित रचनाहरू […]

Continue Reading

कुन सपनामा छ देश ?

दीपक मुडभरी ‘मित्र’   छोरा नातीहरू भन्छन अब हाम्रो पालो पौरख देखाउने रंगिन सपनाहरू बुन्ने अनि आँखामै उन्ने कोईलाले भित्तामा कोरेका बाङ्गा टिङ्गा काला रेखाहरू देशको नक्सा झैं रंगिन बनाउँदै आमाका धुमिल सपनाहरू साकार गराउने ।   रंगिन सपनाहरू पुर्खाले रगतले कोरे बाबा आमाले रंगहिन आँशुले टलपलिएका आँखाहरूले गोरेटोका दोरेटोमा चन्द्र सूर्य नियाल्दै बाँझो गह्राहरूमा […]

Continue Reading

कुञ्जलको “मैले पढेका पुस्तक” सार्वजनिक

काठमाडौं, २५ जेठ १३ वर्षिय बाल प्रतिभा कुञ्जल सुभेच्छु लुईंटेलको समिक्षात्मक पुस्तक “मैले पढेका पुस्तक” नेपाल बाल साहित्य समाज र युनाइटेड स्कूलको संयुक्त आयोजनामा काठमाडौंमा सार्बजनिकिकरण भएको छ । वरिष्ठ समालोचक प्राडा वासुदेव त्रिपाठीको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा प्रमुख आतिथि प्राडा वासुदेव त्रिपाठी, कार्यक्रमका सभाध्यक्ष नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधान, युनाइटेड स्कुलका प्रमुख […]

Continue Reading

गजल

सानुराजा अञ्जान   मीठो  साईनो  रहरले  गाँस्न  पाए  हुन्थ्यो, दु:खेको  छ  मन  अलि  हाँस्न पाए हुन्थ्यो ।   सबैजना  विराना  छन्,  सबै  पराया  छन्, सारा  मेरा  सुखहरु  बाँड्न  पाए  हुन्थ्यो ।   थाहै   नदिई   मुटु  मेरो  हर्‍यो  निष्ठुरीले, पत्थरको  त्यो  छाती  मास्न  पाए  हुन्थ्यो ।   पत्थरकै   मुटु    हुने  बैगुनीको    पनि सबै  सबै  दु:खहरु  साँच्न   […]

Continue Reading

माटोको माया

रञ्जुश्री पराजुली   जति सुकै रोक्न खोजे पनि भित्र अटाई नअटाई थिच्न खोजे पनि बेवास्ता गर्दै ओझेलमा राखे पनि दविएर वाफिएको  पीडाको ज्वाला किन हुन्छ अनायास  विस्फोट किन आउँछन्  पलपलमा संझनाका छिटा मोटो हुने चाहनाको पछि दगुरेर त्यसैको होडबाजीको जोशमा हुत्तिएर माया दयाको अपमान र तिरस्कार गर्दै सुन्ने र हेर्ने ईन्द्रीयमा पर्दा ढाकेर केवल बोल्ने […]

Continue Reading