टुक्का कविता लेखन चौथो वार्षिकोत्सव सम्पन्न
२७ साउन २०८०, काठमाडौं टुक्का कविता लेखनको चौथो वार्षिकोत्सवका अवसरमा टुक्का साहित्य समाजले एक कार्यक्रमको आयोजना गरी सात थान पुस्तकहरूको विमोचन सहित स्रष्टाहरूलाई सम्मान गर्यो। साहित्यकार ताराप्रसाद चापागाईको अध्यक्षतामा नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न सो कार्यक्रममा प्रतिष्ठानका कुलपति भूपाल राई,प्राज्ञ परिषदका सदस्य बाबा बस्नेत,हंसावती कुर्मी तथा छिमेकी राष्ट्र भारतबाट आएका साहित्यकार डा.विजय शर्मा पण्डित,डा.देवी पन्थी लगायतका […]
Continue Reading