मलाई सन्चै छ देशलाई कस्तो छ ?(कविता )
वियोगी बुढाथोकी टाउको फुट्ला झैं निधारमा चट्याङ पर्ला झैं टनटन गर्दो छ ! गाला रातो न रातो मुस्ताङको पाकेको स्याउ भएको छ मुख सुकेर प्याकप्याकतीको अवस्था, नभनौं भो ! आँखाले चश्माको खोल लगाएको धेरै भो मिथ्या आरोप छ दायाँ कानले सुन्छ, बायाँले उडाउँछ भन्ने भन्नेकै समस्या हुनुपर्छ यथार्थमा बायाँ कानले सुन्न छोडेकै धेरै समय भो […]
Continue Reading