उपन्यासकार नीरु त्रिपाठीसँग पांच प्रश्न
नेपालको धादिङ्ग,मलेखुमा जन्मेकी निरु त्रिपाठी सन् २०१३ देखि अष्ट्रेलियामा वसोवास ग्दै आएकी छिन् । त्यस्तै आठ नौ कक्षामा पढ्दै गर्दा “मुना” मा कथा प्रकाशित गरेर लेखनको क्षेत्रमा आएकी निरुको पहिलो पुस्तक पेरिस्कानो सन् २०२० जनवरीमा प्रकाशित भएपछि उनी चर्चाको केन्द्रमा आइन् । प्रस्तुत छ, उनीसँग ५ प्रश्न र उनका उत्तरहरु: १, पेरिस्कानो प्रकाशन भएको १ […]
Continue Reading